फोकस

  २०७५ वैशाख ४ गते २०:३९     विकासन्युज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१...

  २०७५ वैशाख ४ गते १७:५०     विकासन्युज

काठमाडौं । युनाइेटड इन्स्योरेन्स कम्पनीको फायर पोलिसी फेरी रोकिएको छ । कम्पनीको आर्थिक सुशासनमा समस्या देखिएपछि बीमा समितिले युनाइटेडको फायर पोलिसीमा रोक लगाएको हो । ‘युनाइटेड इन्स्योरेन्सलाई चैत २९ गते पत्र लेखेर फायर पोलिसी...

  २०७५ वैशाख ४ गते १७:४३     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंकले प्रिमियम मूल्यमा १ करोड १८ लाख ७८ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्ने भएका छन् ।एनएमबी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबीले...

  २०७५ वैशाख ४ गते १५:२२     विकासन्युज

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्न थालेपछि मंगलबारको सेयर बजारमा उछाल आएका छ । मंगलबार बजार बढेर ३३.६१ अंक बढेर नेप्से परिसुचक १ हजार ३३१ मा पुगेको छ । मंगबार बजार बढ्दा सबै क्षेत्रमा हरियाली...

  २०७५ वैशाख ४ गते १४:०२     विकासन्युज

काठमाडौं । राज्यको ढुकुटी सम्हाल्ने तथा बैंक तथा वित्तीय संस्था नियमन गर्ने नेपाल राष्ट्र बैंकबाट कर्मचारी रित्तिदैँ गएका छन् ।कर्मचारी नभएर केन्द्रिय बैंक रिक्तिनै लागेको प्रमाण हो एकै दिन ६७ जना कर्मचारीले अनिवार्य अवकास...

  २०७५ वैशाख ४ गते १३:२५     नारायण पौडेल

काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडकको कुल लम्बाई २४.९८ किलोमिटर मात्रै छ । जसमा त्रिपुरेश्वरदेखि नागढुंगाको लम्बाई १२.४८ किलोमिटर छ भने चावहिल जोरपाटी देखि साँखुको लम्बाई १२.५० किलोमिटरको मात्रै छ । यी दुई सडकको...

  २०७५ वैशाख ३ गते १९:५०     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।पेट्रोलको भाउ बढेर प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको भाउ बढेर प्रतिलिटर ८७ रुपैयाँ कायम...

  २०७५ वैशाख ३ गते १८:०७     विकासन्युज

काठमाडौं । आउँदो जेठको दोस्रो सातादेखि नेपाली बजारमा ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार...

  २०७५ वैशाख ३ गते १५:१६     विकासन्युज

काठमाडौं । सरकारलाई सबैभन्दा बढी लाभांश बुझाउनेमा नेपाल राष्ट्र बैंक भएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सरकारलाई ७ अर्ब २५ करोड रुपैयाँ लाभांश बुझाएको छ । राष्ट्र बैंकपछि बढी लाभांश...

  २०७५ वैशाख ३ गते १४:१०      चंकीकुँवर क्षेत्री

समय र समाजसँगै विकास निर्माण पनि गतिशिल हुन्छ । जतिबेला राणाहरुले काठमाडौंमा गाडी बोकेर ल्याएका थिए, त्यतिबेलाको सडकले अहिलेको सवारी चाप धान्न सक्दैन । हामीले विगतको आलोचना मात्र गरेर हुँदैन, भविष्यबारे दृरदृष्टि लगाएर काम...

  २०७५ वैशाख ३ गते १३:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म सार्वजनिक र निजी क्षेत्रबाट गरी १०० मेगावाट बिजुली उत्पादन थप भएको छ । साउनयता १४ आयोजना सम्पन्न भई सो परिमाणमा बिजुली उत्पादन थप भएको हो । यी आयोजनाको...

  २०७५ वैशाख ३ गते १२:०८     खेमराज श्रेष्ठ

काठमाडौं । पछिल्लो समयमा सरकारी जागिरमा युवाहरुको आकर्षण बढ्दै गएको देखिएको छ । निजामति सेवाका लागि लोकसेवा आयोगले ५ हजार ८२४ जनाको विज्ञापन गर्दा २ लाख ३० हजार ५७६ जना भन्दा बढीको आवेदन परेकाले...

  २०७५ वैशाख २ गते १७:३६     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यसअघि कमजोर बजार अनुगमन भएको भन्दै अब व्यवस्थित अनुगमन गर्ने बताए । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यसअघि अव्यवस्थित, कमजोर अनुगमन भएको जानकारी दिदै...

  २०७५ वैशाख २ गते १६:२६     राजाराम न्याैपाने

काठमाडौं । सर्वोच्च अदालतका पूव प्रधानन्यायधीशले सबैभन्दा बढी निवृतिभरण (पेन्सन) पाउने गरेका छन् । २ लाख ४४ हजार ९२२ पुर्व कर्मचारीमध्ये सबैभन्दा बढी पूर्व प्रधानन्यायधीशले पाउने गरेका छन् । अवकास पाएपछि पूर्व प्रधानन्यायधीशले ६०...

  २०७५ वैशाख २ गते १६:१२     रामकृष्ण पौडेल

बहुलवादमा रमाउने नेपाली बहुभाषा, बहुसंस्कृति, बहुधर्म, बहुराजनीतिक वादका धनी छन् । त्यति मात्र होइन, नेपालीहरुले प्रयोग गर्ने पात्रो, नयाँ वर्ष, आर्थिक वर्ष, तिथि, मिति पनि धेरै प्रकारका छन् । अरु कुरा छाडौं, जन्मोत्सव वा...

  २०७५ वैशाख २ गते १२:०२     रामेश्वर खनाल

२०७४ सालमा सम्पन्न ५ वटै चुनावमा सबै राजनीतिक दलको नारा देश विकास र समृद्धि नै रहेको थियो । विधि र विचार धारामा थोरै अन्तर भएपनि सबै दलको गन्तव्य र निष्कर्ष आर्थिक समृद्धि हासिल गर्ने...

  २०७५ वैशाख २ गते ७:५७     विकासन्युज

काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडबाट पीडित भएका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले पैसा फिर्ता पाउने भएका छन् ।आफनो पैसा फिर्ता लिनका लागि वचतकर्ता र अपार्टमेन्ट पीडितले प्रमाणसहित आज आइतबारदेखि दावी पेश गर्नुपर्ने छ । ६...

  २०७५ वैशाख १ गते १५:५६     विकासन्युज

मेष: मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । व्यापार व्यवसायका निम्ति वर्षको पूर्वार्ध उत्तम फलदायी रहनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा...

  २०७५ वैशाख १ गते ८:००     डा. युवराज खतिवडा

व्यापारसँग सम्बन्धित पूर्वाधारको कुरा गर्दा सीमा क्षेत्रको त्यो विशेष अर्थिक क्षेत्रको होस् अथवा अन्य व्यवसायीका लागि सुलभ हुने पूर्वधार होस्, सरकारको ध्यान त्यसतिर केन्द्रित छ । हामीले हरेक प्रदेशमा विशेष आर्थिक क्षेत्रहरु स्थापना गर्ने...

  २०७४ चैत ३० गते १७:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसारणका लागि थप निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्नका...