फोकस

  २०७४ चैत ३० गते ८:३७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस नियुक्ती...

  २०७४ चैत २९ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब सेयर कारोबारमा कडाई गर्ने भएको छ । बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय निवारण लगानी निर्देशिका परिमार्जन गरी लगानीमा कडाइ गर्ने भएको हो । यो निर्देशिका ०७५...

  २०७४ चैत २९ गते १५:४६     विकासन्युज

यो सरकार निश्चित अभियान तथा मिसनका साथ आएको छ । यसका अगाडी राजनैतिक मुद्धा बाँकी छैनन् । आर्थिक मुद्धा मात्र रहेका छन् । यसभित्र पनि हाम्रा केही प्राथमिकताहरु छन् । ती प्राथमिकतामा तपाईहरुको (निजी...

  २०७४ चैत २९ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले बिहीबार ग्लोबल टेण्डर...

  २०७४ चैत २९ गते १२:०६     विकासन्युज

आर्थिक रुपमा कमजोर परिवारमा जन्मनु भएका मनोजकुमार थापा मगर प्रिप्राइमरी स्कूल पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यो अवस्थामा कहिले मामाघरमा बसेर, कहिले घरमा बसेर स्कूल तहको अध्ययन गर्नु भएका थापाको कलेज जीवन पनि...

  २०७४ चैत २९ गते ११:४३     खेमराज श्रेष्ठ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ९ महिनामा विभिन्न क्षेत्रमा कार्यरत २६० जना सरकारी कर्मचारीलाई भ्रष्ट्राचारको आरोपमा प्रक्राउ गरेको छ । भ्रष्टाचार गर्नेहरुमा कर्मचारीहरुमा खरिदारदेखि नायाब सुब्बा, अधिकृत, उपसचिव, सचिवसम्म रहेको अख्तियारले जनाएको...

  २०७४ चैत २८ गते १८:४१     विकासन्युज

काठमाडौं । सरकारले ६७ अर्ब रुपैयाँ लगानी गरेर १ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने भएको छ । खेतियोग्य जमिनमा सिंचाई पुर्याउन सरकारले सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, बबई सिंचाइ र भेरी बबई...

  २०७४ चैत २८ गते १५:४१     विकासन्युज

काठमाडौं । उत्पादित मदिरामा अन्तुल्कको नक्कली स्टीकर प्रयोग गर्ने ११ वटा कम्पनीलाई आन्तरिक राजश्व विभागले बन्द गरिदिएको छ । यसरी बन्द गरिएका कम्पनीहरु मध्ये अधिकांश तराई क्षेत्रमा सञ्चालित रहेको पाइएको छ । आन्तरिक राजश्व...

  २०७४ चैत २७ गते १६:१५     डा. युवराज खतिवडा

बढी कर संकलन हुने क्षेत्र मध्ये अटोमोवाईल क्षेत्र पर्छ । बढी कर तिर्ने अटोमोवाइल व्यवसायीहरु संस्था भएकोले, तपाईहरुलाई सम्मान गर्नु पर्छ भनेर म नाडाको यस वार्षिक साधारणसभामा सहभागि हुन आएको हुँ । अटोमोवाइल व्यवसायी...

  २०७४ चैत २७ गते ११:१३     विकासन्युज

कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो ।...

  २०७४ चैत २६ गते १८:०४     विकासन्युज

काठमाडौं । यातायात व्यवासायीले सिण्डिकेट हटाउने सरकारको निर्णयको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार सम्पन्न परिषद भेलाले सरकारले सिण्डिकेट हटाउन ल्याएको नयाँ व्यवस्था खारेजको माग गरेको छ ।...

  २०७४ चैत २६ गते १७:४७     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको १७ करोड एकाई सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ग्लोबल आईएमई बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२...

  २०७४ चैत २६ गते १६:२३     विकासन्युज

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को सेयर मूल्य घटेर अहिले थप निष्कासन (एफपीओ) को भन्दा कम भएको छ । सोमबार बजार घटेर बीपीसीको सेयर मूल्य प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । कम्पनीले...

  २०७४ चैत २६ गते १५:५७     विकासन्युज

काठमाडौं । सेयर बजार घटेको दिन बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको ठूलो परिमाणमा संस्थापक सेयर किनबेच भएको छ । बीओकेको प्रतिकित्ता २१२ रुपैयाँमा ५ लाख ९७ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ ।...

  २०७४ चैत २६ गते १३:५९     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ । विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा...

  २०७४ चैत २६ गते १०:५३     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रुृ) आज सोमबार राती सकिने भएको छ । सुरुङ खन्न ६ मिटर मात्र बाँकी रहेकाले आज रातिसम्म सुरुङ खन्ने काम सकिने भएको हो । इटालियन...

  २०७४ चैत २६ गते १०:०२     विकासन्युज

काठमाडौं । चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको छ । प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट राजधानीसम्म रेल ल्याउने सम्झौता...

  २०७४ चैत २५ गते २०:०१     सन्दीप भट्टराई

अन्तरवार्ता गर्दै गर्दा राज्यलक्ष्मी बैदारको कुर्सी फिलिलि घुम्यो, झण्डै लडेकी । बढो आत्मविश्वासका साथ आफूले सञ्चालन गरेको सौगात मन्टेश्वरी स्कूल, यसको पठनशैली, विद्यार्थी, शिक्षक, अभिभावकबाट पाएको फिड्व्याक सुनाउँदै थिइन् उनी । ‘तपाईसँग एकदमै धेरै...

  २०७४ चैत २५ गते १८:१३     विकासन्युज

काठमाडौं । भारत सरकार स्वामित्वको एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बनाउन लागेको ९०० मेगावाटको अरुणतेस्रो आयोजनामा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी गर्ने...

  २०७४ चैत २५ गते १६:३४     राजाराम न्यौपाने

  काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ६०० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर वैशाख ५ गते सम्मलाई तोकेको...