फोकस

  २०७५ वैशाख ९ गते १३:४८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका अर्थात काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जम्मा १ हजार ५ सय ९४.६७ किलोमिटर सडक छ । तर यहि सडकमा करिब १० लाख सवारी साधन गुडिरहेका छन् । देशभर कालोपत्रे र...

  २०७५ वैशाख ९ गते १३:३१     विकासन्युज

काठमाडौं । साउनयता वित्तीय संस्था र जलविद्युत गरी १६ कम्पनीले साधारण सेयर र थप निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट ती कम्पनीले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको...

  २०७५ वैशाख ९ गते १२:३९     विकासन्युज

काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ कमजोर भएको छ । वैशाख सुरुभएयता डलर निरन्तर मजवुत र नेपाली रुपैयाँ कमजोर हुदै गएको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ डलर बराबर १०६ रुपैयाँ १०...

  २०७५ वैशाख ९ गते ९:५४     विकासन्युज

संगम स्वीटसका सञ्चालक संगम शर्माले शाकाहारी होटल खोल्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । सोही हाँसोलाई इखको रुपमा बदलेर उनले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याए । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले...

  २०७५ वैशाख ८ गते १४:२०     विकासन्युज

  काठमाडौँ । नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ । चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...

  २०७५ वैशाख ८ गते १२:२९     विकासन्युज

काठमाडौं । अबदेखि चिकित्सक (डाक्टर) ले आफनो विधाका बाहेक अन्य औषधी शिफारिश गर्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सकमाथि थप कडाइ गर्दै विधा बाहेकका औषधी शिफारिश गर्न नपाउने व्यवस्था गरेको हो ।...

  २०७५ वैशाख ८ गते ७:३५     विकासन्युज

काठमाडौं । यो आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १९५ मेगावाट बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार मात्रै तयार पारेको आउदो असारसम्म आउने आयोजनाको संशोधित प्रक्षेपणले २१ आयोजना सम्पन्न...

  २०७५ वैशाख ७ गते ९:३०     विकासन्युज

काठमाडौं । पछिल्लो एक दशकमा नेपालमा माइक्रोफाइनान्स कम्पनीहरुको विकास र विस्तार द्रुत गतिमा भैरहेको छ । सन २००८ मा १२ वटाको संख्यामा थिए । ती कम्पनीहरुको कर्जा जम्मा ७ अर्ब थियो जसमा ५ अर्ब...

  २०७५ वैशाख ६ गते १८:३०     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि धमाधम नयाँ कम्पनीले नयाँ बस थप्न लागेका छन् । विभिन्न कम्पनीले सिन्डिकेट अन्त्यको फाइदा उठाउदैं नयाँ बस थप्न लागेका हुन् । लामो सघर्षपछि सञ्चालनमा आएका साझा, मयुर यातायातले...

  २०७५ वैशाख ६ गते १७:५९     विकासन्युज

काठमाडौं । नयाँ वर्ष सुरु भएपछि सेयर बजारमा सकरात्मक संकेत देखापरेको छ ।  गत वर्षको चैतसम्म बजार निरन्तर घट्दै गएर लगानीकर्तामा निराशा देखापरेकोमा बैशाख लागेपछि बजारमा सुधारको संकेत देखिएको छ । कारोबार भएको ५...

  २०७५ वैशाख ६ गते १४:२०     खेमराज श्रेष्ठ

काठमाडौं । सिन्डिकेट पक्षधर व्यवसायीहरुको आन्दोलन असफल हुने देखिएको छ । सरकार, नागरीक समाज, नेपाल उद्योग वाणिज्य महासंघ, २१० कम्पनीका यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघ बन्दको विरोधमा उभिएका छन् । नेपाल उद्योग बाणिज्य...

  २०७५ वैशाख ६ गते १४:०१     राजाराम न्याैपाने

काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ७४० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर अन्तिम दिन वैशाख ५ गतेसम्म तोकेको...

  २०७५ वैशाख ६ गते १२:२४     विकासन्युज

काठमाडौं । लामो कसरतपछि नेपालको बिद्युत खरिद गर्न भारत सहमत भएको छ । यसअघि नेपालमा बढी भएको विद्युत खरिद गर्ने बताउँदै आएपछि भारतले औपचारिक जानकारी भने गराएको थिएन् । भारतमा भर्खरै सम्पन्न सचिव स्तरिय...

  २०७५ वैशाख ६ गते १०:५६     विकासन्युज

काठमाडौं । छिनछिनमै बिद्युत काटिन थालेपछि नागरिकमा फेरी लोडसेडिङको त्रास उत्पन्न भएको छ । केहि दिनदेखि दैनिक पाँच/सात पटक बिजुली जाने/आउने क्रम प्रक्रिया जारी छ । के यो लोड सेडिङको संकेत हो ? भन्ने...

  २०७५ वैशाख ५ गते १८:००     नारायण पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेठको दोश्रो साता बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट शिलान्यास गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेसँगै बाहिरी चक्रपथ आयोजना अघि बढ्ने सुनिश्चितता भएको...

  २०७५ वैशाख ५ गते १६:२८     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकको १ सय ५१ जनाको विज्ञापनमा ५६ हजार ५ सय ६१ जनाको आवेदन परेको छ । राष्ट्र बैंकले ३ तहको लागि खुलाएको विज्ञापनमा ठुलो संख्यामा दरखास्त परेको हो । बैंकले २...

  २०७५ वैशाख ५ गते १४:३१     विकासन्युज

काठमाडौं । विकास साझेदार विश्व बैंकले नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भन्दै खर्च कटौती गर्न सरकारलाई सुझाएको छ । बैंकले बुधबार नेपाल विकास परिदृष्य सार्वजनिक गर्दै...

  २०७५ वैशाख ५ गते १३:४३     विकासन्युज

काठमाडौं  । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले पहिले पैसा कमाएर अनि मात्र समाज सेवा गर्नु पर्छ भन्ने भावना त्याग्न संसार भरका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । बेलायतको लण्डनमा आयोजित कमनवेल्थ विजनेश...

  २०७५ वैशाख ५ गते १२:३०     विकासन्युज

काठमाडौं । पुरानो बसपार्कमा धमाधम निर्माण भैरहेको २९ तल्ले काठमाडौं भ्यु टावरका निर्माता मनोज कुमार भेटवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले भेटवाललाई सोमबार पक्राउ गरेको हो । एपेक्स बैंक घोटाला...

  २०७५ वैशाख ५ गते ११:३९     खेमराज श्रेष्ठ

काठमाडौं । सिण्डीकेट पक्षधर यातायात व्यवसायीहरुले बैशाख २१ गतेदेखि देशभर यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि सारेर बैशाख २१ देखि अनिश्चित कालिन यातायात बन्दको...