वित्त

  २०७६ चैत ३ गते १६:०७     विकासन्युज

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकका कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ...

  २०७६ चैत ३ गते १६:०२     नबिन पाेखरेल

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपाल सरकारले सिँहदरबारबाट नै बीमा सुरु गर्न आवश्यक रहेको बताएका छन् । बीमा कम्पनीहरुसँग जति पनि जोखिम बहन गर्ने क्षमता रहेको भन्दै उनले बीमाको पहुँच बढाउन सिँहदरवारबाटै...

  २०७६ चैत ३ गते १५:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । समझदारीपत्रमा बैंकका सहायक...

  २०७६ चैत ३ गते १५:४५     विकासन्युज

काठमाडौं । ट्रस्टएमल र जनसचेतन सहकारीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा डेटम सिस्टमस प्राइभेटका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हेमन्त चौलागाईले हस्ताक्षर गरेका हुन् ।...

  २०७६ चैत ३ गते १३:४७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले  टीच फर नेपाललाई  आर्थिक सहयोग गरेकाे छ । देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न  बैंकले  टीच फर नेपाललाई सात लाखकाे चेक हस्तान्तरण गरेको हाे । टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय...

  २०७६ चैत ३ गते १३:०४     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर (एजीएम) माधवप्रसाद शर्माले पछिल्लो समय जीवन बीमा अपरिहार्य बन्दै गएको बताएका छन् । एजिएम शर्माले बीमाको अन्र्तराष्ट्रिय महत्व हुने भएकाले यसका बारेमा सबैले जानकारी दिन...

  २०७६ चैत ३ गते १२:५३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई १ लाख सहयोग गरेको छ । मानिसहरु सडकपेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुगेकाहरुलाई आश्रय दिन सञ्चालन गरेको उक्त अभियान नेपाललाई सफल...

  २०७६ चैत ३ गते ११:३६     विकासन्युज

काठमाडौं । कानुनी व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुने एक महिना अगाडि नै गभर्नर नियुक्त गरिसकेर त्यससको सूचना सार्वजनिक गर्नुपर्नेमा...

  २०७६ चैत २ गते १९:१०     नबिन पोखरेल

काठमाडौं । अर्थ समितिमा आईतबार पनि बीमा विधेयक मस्यौदाको दफाबार छलफल चल्यो । केही दिनयता समितिमा सो विधेयकमाथि दफाबार छलफल चलिरहेको छ । विधेयकमा ‘गज्याङ गुजुङ’ भाषा राखिएको भन्दै सांसदले यस्तो नगर्न सुझाव दिए...

  २०७६ चैत २ गते १८:४१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोर एलईडी सूचना बोर्ड जडान गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार उक्त कार्य गरेको हो । उक्त उपकरण एक...

  २०७६ चैत २ गते १८:३७     विकासन्युज

काठमाडौं । सिभिल बैंकको नयाँ शाखा काठमाडौं जिल्लाको टोखामा विस्तार भएको छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंकको टोखा शाखाको उद्घाटन गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत...

  २०७६ चैत २ गते १८:००     विकासन्युज

काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता...

  २०७६ चैत २ गते १६:३६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बचत खाता खोल्दा डिम्याट खाता नि शुल्क खोल्ने व्यवस्था ल्याएको छ । बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै, नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ...

  २०७६ चैत २ गते १५:४३     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयको आयोजनामा शनिबार शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले गरे भने सञ्चालन  संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले...

  २०७६ चैत २ गते १४:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने...

  २०७६ चैत २ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ । नयाँ मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारी भर्ना प्रक्रिया र व्यवस्था, पालना गर्नुपर्ने आचरण...

  २०७६ चैत २ गते १०:२१     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता सेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकले उक्त सेयर बढाबढ मूल्यमा बेच्न लागेको हो । संस्थापक सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको...

  २०७६ फागुन ३० गते १६:५६     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएकाे छ । उक्त  सम्झौतापत्रमा एसबिआई बैंककाे तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गाे र फाेन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न...

  २०७६ फागुन ३० गते १६:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशको लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को दोश्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ...

  २०७६ फागुन ३० गते १५:३२     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने फिल्ड व्यवस्थापन तालिम तथा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् । फागुन...