वित्त

  २०७६ फागुन २६ गते ११:३९     नबिन पोखरेल

काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा...

  २०७६ फागुन २५ गते १७:४६     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले कैलास विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच गत पुस ३ गते बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर...

  २०७६ फागुन २५ गते १५:०२     विकासन्युज

मुम्बई । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित...

  २०७६ फागुन २५ गते १४:२६     मनाेज ज्ञवाली

येस बैंक लिमिटेड सन २००४ मा कारोबार शुरु गरेर १६ वर्षको संचालन अवधिमा ११ सयभन्दा बढी शाखा संजाल, १९०० भन्दा बढी एटीएम, १९ हजारभन्दा बढी कर्मचारीको साथ भारतको २८ वटा प्रदेश र ९ टेरिटोरी...

  २०७६ फागुन २५ गते १०:२४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ...

  २०७६ फागुन २४ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ । कम्पनीका...

  २०७६ फागुन २४ गते १६:४९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित...

  २०७६ फागुन २४ गते १६:२०     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २२औं बार्षिक साधारण सभा २०७६ साल फागुन २४ गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली...

  २०७६ फागुन २४ गते १४:०२     विकासन्युज

काठमाडौं । उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कूल गार्हस्थ्य...

  २०७६ फागुन २३ गते १८:४६     विकासन्युज

काठमाडौं । भातृत्व विकास बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा १९ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको १०औं वार्षिक साधारणसभा दिइएको जानकारी अनुसार सो नाफाबाट संस्थाले सेयरधनीलाई ९.३५...

  २०७६ फागुन २३ गते १८:०७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरुलाई विशेष योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकका महिला ग्राहकले १० हजारसम्म नगद फिर्ता पाउने छन् । बैंकले नारी दिवसका दिन अर्थात...

  २०७६ फागुन २३ गते १४:४३     विकासन्युज

मुम्बई ।  भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा...

  २०७६ फागुन २३ गते १४:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा शुक्रबार डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । नेपाली जन माझमा वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो । उक्त...

  २०७६ फागुन २३ गते १३:५९     विकासन्युज

सिमकोट । अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो ।...

  २०७६ फागुन २३ गते ११:४३     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकको शुक्रबार(आज) बेलुकादेखि १२ घण्टा एटीएम नचल्ने भएको छ । बैंकको केन्द्रिय बैंकिङ्ग प्रणाली(सीबीएस) सर्भरको स्तरोन्नति गर्ने काम भइरहेकाले उक्त सेवा बन्द हुन लागेकाे हाे । बैंकको आज बेलुका ९ बजेदेखि...

  २०७६ फागुन २२ गते १९:१२     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले मासिक किस्तामा (इएमआएई) सामसङको मोबाइल सेट पाउने भएका छन् । जसको लागि बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच सम्झौता भएको छ ।...

  २०७६ फागुन २२ गते १८:५१     विकासन्युज

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत कूल १३ लाख ५५ हजार एक सय ८३ रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म उक्त खाताबाट  बिमित गर्ने ६१ जना ग्राहकहरुलाई सो...

  २०७६ फागुन २२ गते १७:५४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले बिहीबार तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । साे अवसरमा क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट दिने योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गतेदेखि आगामी...

  २०७६ फागुन २२ गते १५:२३     विकासन्युज

काठमाडौं ।एनआईसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी शत प्रतिशत नगद फिर्ता अफर योजना ल्याएको छ । यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि बैंकले विशेष योजना ल्याएको हो । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग...

  २०७६ फागुन २२ गते १४:३१     विकासन्युज

काठमाडौं । बैंकमा पैसा राखे जस्तै गरी सुन पनि निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको छ ।...