वित्त

  २०७६ फागुन २१ गते १६:०४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजित उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको हो...

  २०७६ फागुन २१ गते १५:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस...

  २०७६ फागुन २१ गते १५:३५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोनपेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपेका एफ वान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर...

  २०७६ फागुन २१ गते १५:२१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रैनादेवी छहरास्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो...

  २०७६ फागुन २१ गते १४:४७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणको विश्वब्यापी बिस्तारसँगै राष्ट्रहरुले भोगेका समस्यालाई निराकरण गर्न विश्व बैंकले १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विश्वका ७० भन्दा बढी राष्ट्रहरुमा यस प्रकोप फैलिएको अवस्थामा विश्व...

  २०७६ फागुन २१ गते १३:५६     राजाराम न्यौपाने

काठमाडौं। वैदेशिक रोजगारबाट फर्केका २ सय जनाले २० करोड सहुलियत कर्जा लिएका छन् । वैदेशिक रोजगार बोर्डमा आवेदन परेकाे मध्ये  २ सय जनाले सहुलियत कर्जा पाएका हुन् । प्रत्यकले १० लाखका दरले सहुलियत कर्ता...

  २०७६ फागुन २१ गते १३:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार...

  २०७६ फागुन २१ गते १२:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो । विभागका सह व्यवस्थापक चुडाराज अधिकारी...

  २०७६ फागुन २० गते १९:४५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स...

  २०७६ फागुन २० गते १९:३५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट...

  २०७६ फागुन २० गते १९:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइराला २०६७ साल पुष १४ गते राष्ट्रिय बीमा संस्थानमार्फत बीमा क्षेत्रमा प्रवेश गरे । संस्थानले एउटै कम्पनी मार्फत जीवन र निर्जीवन बीमा गराउँदै आएको थियो ।...

  २०७६ फागुन २० गते १७:२५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना प्रस्तुत गरेको हो । बैंकले  यस याेजनाकाे निश्चित व्याजदर ११...

  २०७६ फागुन २० गते १६:२६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले धरानका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका...

  २०७६ फागुन २० गते १५:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गुल्मीको लिम्घामा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले गरेका हुन्...

  २०७६ फागुन २० गते १५:२५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो । साथै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल...

  २०७६ फागुन २० गते १२:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले...

  २०७६ फागुन २० गते ११:३०     विकासन्युज

काठमाडाैं । ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले साेमबार  सार्वजनिक गरेकाे आर्थिक २०७६/७७काे मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा माथि टिप्पणी गरेका छन् । उनले  उक्त समीक्षामा केही कुराहरू सकारात्मक रहेकाे...

  २०७६ फागुन २० गते ११:१७     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सका ग्राहकले साङग्रिला होटेलमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटलमा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा सो मात्रामा छुट हुनेसम्बन्धी सम्झौता...

  २०७६ फागुन २० गते १०:१४     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।  पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको...

  २०७६ फागुन १९ गते २३:१९     विकासन्युज

काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको असर तथा प्रभाव मौद्रिक नीतिमा पनि परेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनाको असर देखिएको हाे । छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका...