वित्त

  २०७७ असार १९ गते ७:२६     विकासन्युज

काठमाडाैं । पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको...

  २०७७ असार १८ गते १९:४०     विकासन्युज

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था आजबाट साताैं वर्षमा प्रवेश गरेकाे छ । २०७१ आषाढ १८ गतेबाट आफ्नो कारोबार संचालन गरेकाे यस संस्था छैठाैं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको हाे । संस्थाको छैठो बार्षिकोत्सवको...

  २०७७ असार १८ गते १७:३६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आगामी आइतबार(असार २१ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहीबार उक्त जानकारी गराएको हो । उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको...

  २०७७ असार १८ गते १६:२९     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ । संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन...

  २०७७ असार १८ गते १४:४७     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले पदबाट राजीनामा गरेका छन् । उनले बोर्डमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको २ वर्ष पुग्न ६ महिना बाँकी हुँदा पदबाट राजीनामा गरेका हुन् । उनलाई...

  २०७७ असार १८ गते १४:१०     विकासन्युज

काठमाडौं । सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट...

  २०७७ असार १८ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली भएको छ । महेश गुरागाईँको कार्यकाल असार १४ गतेबाट सकिएको छ । पुनर्बीमा कम्पनीको कार्यकाल सकिनै लाग्दा गुरागाईँ पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष रहेको नेपाल नागरिक...

  २०७७ असार १८ गते ११:४४     विकासन्युज

काठमाडौं । लकडाउनको कारण समस्यामा परेका पोखराका ५० घरलाई महालक्ष्मी विकास बैंकले ५० हजार रुपै‌ंया आर्थिक सहयोग गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण...

  २०७७ असार १८ गते ८:५७     विकासन्युज

कास्की । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि...

  २०७७ असार १८ गते ८:०६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको साधारण सेयर(आईपीओ)को प्री-अलोटमेन्ट आज(बिहीबार) हुँदै छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजेपछि प्री-अलोटमेन्ट हुने जनाएको हो । साथै, सेयर बाँडफाँडको मिति...

  २०७७ असार १७ गते १८:०३     विकासन्युज

काठमाडौ । बीमा समितिले बिमकहरुलाई समर्पण मूल्य र बीमालेख धितो राखी लिने ऋणको समय सीमा ताेकेकाे छ । समितिले बुधबाबर एक परिपत्र मार्फत बीमा कम्पनीले अधिकतम १ आर्थिक वर्षभित्र मात्र बीमालेख व्यक डेट गर्न...

  २०७७ असार १७ गते १७:२७     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) संग पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेकाे छ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आइएफसी बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको हाे...

  २०७७ असार १७ गते १५:५२     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले यातायात व्यवसायीले लिएको कर्जामा एक महिनाको व्याज छुट दिएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै ‘हायर पर्चेज’ कर्जा लिएका ग्राहकलाई एक महिनाको व्याज छुट दिने भएको हो...

  २०७७ असार १७ गते १३:२६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध...

  २०७७ असार १७ गते ११:१४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० कराेड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले आगामी असार २५ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ...

  २०७७ असार १७ गते १०:५२     विकासन्युज

लमजुङ्ग जिल्लाको दुराडाँडामा जन्मिएका हुन् रेशम न्यौपाने । उनी सामाजिक कार्यसँगै गाउँगाउँमा वित्तीय साक्षरता र आर्थिक रुपान्तरणको अभियानमा लागेका छन् । स्वावलम्बन विकास केन्द्रको प्रशिक्षार्थी सहायक पदबाट वित्तीय सेवामा प्रवेश गरेका न्यौपानेले नाडेप लघुवित्त,...

  २०७७ असार १६ गते १८:४०     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबिच प्रतिष्ठान परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्झौता भएको छ । आगामी...

  २०७७ असार १६ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति’ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिदैं...

  २०७७ असार १६ गते १६:५३     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार नेप्से र आइसिएफसि फाइनान्सबीच संस्थाको प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख...

  २०७७ असार १६ गते १६:४३     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप बढेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत  (सीईओ) नियुक्तीमा विवाद भएकाे छ भने  कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेढ वर्षदेखि सरकारी कर्मचारीले समालेका...