काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रोत्रयमा ९७ प्रतिशतले वृद्धि भएको छ । लकडाउनको अवधिमा नै इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रोत्रय प्रकाशित गरेको थियो । प्रकाशित सो...
जनकपुरधाम। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो...
काठमाडौं । सनराइज बैंकले मध्यपुर हस्पिटल र श्री मेमोरियल हस्पिटलमा व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गर्दै गेरेको छ । बैकले प्रति हस्पिटल जम्मा १२ थान पिपिईका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको हो ।...
काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको अवधि १ महिनाभन्दा बढी समय भइसकेको छ । सरकारले २५ बैशाखसम्म देशभर लकडाउन जारी गर्ने निर्णय गरेको छ । अहिले नेपालको...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पतालाई सहयोग स्वरुप उक्त सहयोग गरेको हो...
काठमाडाैं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले सेयर बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको बताएका छन् । बजार बन्द भएपनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निरन्तर भएकाले हालकाे समयमा ब्रोकर व्यवसायीहरूलाई समस्या भएकाे...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिएको छ भने १५ लाख रुपैयाँ भन्दा कम कर्जा लिएका साना व्यवसायीले भने १० प्रतिशत भन्दा बढी छुट पाउने नीतिगत व्यवस्था गरेकाे छ...
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले...
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले अति विपन्न परिवारलाई हालसम्म ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ । संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न...
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमान्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड तथा...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सबै कर्मचारीहरुको कोरोना भाइरस(कोभिड १९) बीमा गराएकाे छ । कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमांकको बीमा गराएको हो । उक्त बीमालेख प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत...
काठमाडौं । कामना सेवा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै वैशाख १६ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा...
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् अनिलकुमार उपाध्याय । ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा...
काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उक्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकले जनाएको छ ।...
काठमाडौं । लोकलविटक्वाइन्सडटकम नामक क्रिप्टो करेन्सी कारोबार गर्ने वेबसाइटमा भुक्तानीको लागि रकम जम्मा गर्न भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नविल, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवामा ती व्यक्तिहरुको खाता नभएको पुष्टी भएको छ ।...
काठमाडौं । अब घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने भएको छ । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै उक्त सुविधा ल्याएको हो । ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप...
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमालेख प्रदान गर्ने निर्णय गरेको हो । हाल विश्वव्यापी रुपमा फैलिइरहेको...
नेपाल राष्ट्र बैंक ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंक नेपालको सवैभन्दा राम्रो र प्रभावकारी नियामक निकायको रुपमा स्थापित भएको छ । नेपालको...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध...
Copyright © 2024 Bikash Media Pvt. Ltd.