वित्त

  २०७७ जेठ १५ गते १८:५८     विकासन्युज

काठमाडाैं । सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताईन् । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा...

  २०७७ जेठ १५ गते १८:२१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले...

  २०७७ जेठ १५ गते १७:३९     विकासन्युज

काठमाडौं । लकडाउनले समस्यामा परेका कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादन उद्योग तथा पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशससम्मको सहुलियत ब्याजजदरमा कर्जा दिने भएको छ । कर्जाका लागि १ खर्बको पुर्नकर्जाको सुविधा उपलब्ध गराउने...

  २०७७ जेठ १५ गते १७:३१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन्...

  २०७७ जेठ १५ गते १७:२९     विकासन्युज

काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन्...

  २०७७ जेठ १५ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले साना ऋणिलाई व्याज अनुदान दिन र बीमा शुल्कमा अनुदान दिनको लागि १३ अर्ब ९६ करोड विनियोजन गरिएको छ । १ खर्बकाे पुर्नकर्जा काेष स्थापना गरिने र पुर्नकर्जाको व्याज ५ प्रतिशत मात्र...

  २०७७ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्वीजीसनलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । विगत केही वर्षदेखि संचालनमा रहेको मर्जर सम्बन्धी नीतिलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने भएको...

  २०७७ जेठ १५ गते १७:०२     विकासन्युज

काठमाडौं । सरकारले १ लाख सम्मको कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्दै आएकोमा अब ३०० रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा...

  २०७७ जेठ १५ गते १७:००     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट...

  २०७७ जेठ १५ गते १६:४३     विकासन्युज

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकले प्रत्येक शाखाबाट सहुलियतपूर्ण व्याजको कर्जा दिनै पर्ने व्यवस्था गरिने भएको छ । सरकारले तोकेको २ प्रतिशत व्याजदरको यस्तो कर्जा वाणिज्य बैंकहरुले प्रतिशाखा कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा...

  २०७७ जेठ १५ गते १४:५५     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास ब्याक पाउने भएका छन् । बैंकले ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै उक्त व्यवस्था...

  २०७७ जेठ १५ गते १२:२५      निरज गिरी

धितोपत्र बजार भनेको लिक्विडिटी हो । यो बैंक सरह हो । चाहेको बेलामा किनबेच गर्न पाइन्छ । रकममा कन्भर्ट गर्न पाइन्छ । यो कन्टेक्समा बजार बन्द गर्नु हुँदैन, भनेर हामी आफै भन्छौं । तर,...

  २०७७ जेठ १४ गते १९:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत निक्षेपको व्याजदर नबढाउन निर्देशन दिएको छ । बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा...

  २०७७ जेठ १४ गते १३:०९     विकासन्युज

विश्वमा कोरोना भाइरस महामारीका कारण उत्पादनमूलकदेखि सेवा मुलक क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । सोही अवस्थामा अत्यावश्यक सेवाभित्र पर्ने बीमा क्षेत्रले आगामी दिनको योजना के कस्तो छ भन्नेमा सबैको चासो छ । बीमा समितिले...

  २०७७ जेठ १४ गते ११:३२     विकासन्युज

काठमाडौं । एनआईबीएल एस क्यापिटलमा खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलले ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले...

  २०७७ जेठ १३ गते २१:४५     विकासन्युज

काठमाडौं। नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम...

  २०७७ जेठ १३ गते २०:२८     विकासन्युज

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असर हरेक क्षेत्रले प्रत्यक्ष रुपमा भोग्दै आएका छन् । कोरोना महामारीकै कारण विश्वका विभिन्न मुलुकहरु लक डाउनमा छन् । महामारीसँगै विश्वमा जीवन बीमाकाे माग बढेकाे समाचार प्रकाशित भएका छन्...

  २०७७ जेठ १३ गते २०:०८     रासस

काठमाडौं । एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी...

  २०७७ जेठ १३ गते १८:१८     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको कारणले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो उल्लेख गरिएको छ...

  २०७७ जेठ १३ गते १८:०८     विकासन्युज

काठमाडाैं । सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य...