वित्त

  २०७७ पुष ८ गते १६:३१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बुधबार बैंक र महास‌ंघबीच महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झाैता भएकाे हाे । बैंकले महिला उद्यमशीलता...

  २०७७ पुष ८ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बैंकले उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । बैंकको ६१औं वार्षिक साधारणसभा आगामी पुस...

  २०७७ पुष ८ गते १६:०३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकमध्ये उच्च लाभांश घोषणा गरेको नबिल बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो ३६औं वार्षिक...

  २०७७ पुष ८ गते १५:५४     विकासन्युज

काठमाडौं । संचालनमा रहेकामध्ये २५ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । प्रायः सबै बैंकले बोनस सेयरलाई प्राथमिकतामा राखेको भएपनि एभरेष्ट बैंकले भने नगद लाभांश बढी दिने भएको छ । एभरेष्ट बैंकले यो वर्ष...

  २०७७ पुष ८ गते १५:०१     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय...

  २०७७ पुष ८ गते १५:००     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल आगामी पुस २९ गते वार्षिक साधारणसभामा जाँदै छ । बैंकले सो दिन बिहान ११ः३० बजे काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई...

  २०७७ पुष ८ गते १४:४३     विकासन्युज

काठमाडौं । एनएनबि बैंकले आगामी पुस २९ गते बुधबार वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले लाभांश पारित गर्न सो दिन आफ्नो २५औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित १६.२० प्रतिशत लाभांश पारित...

  २०७७ पुष ८ गते १४:१०     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो । ग्राहकहरुलाई...

  २०७७ पुष ८ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाचौं वार्षिक साधारणसभा गर्ने भएको हो । सभामा...

  २०७७ पुष ८ गते १०:५०     विकासन्युज

काठमाडौं । राजनीतिक परिस्थितिमा आएको परिवर्तनले बीमा समितिको अध्यक्षको प्रत्यासी परिवर्तन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा विभाजन भएकोले प्रतिस्पर्धामा रहेका तीन जना प्रबल दाबेदार ‘रिङआउट’ भएका हुन्...

  २०७७ पुष ८ गते १०:०२     विकासन्युज

काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहारको सौगात अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । उक्त याेजनाकाे बम्पर लक्की ड्र को विजेता कल्पना शाही भएकी छिन् । शाहीलाई मंगलबार सी.जी. फिन्कोका डी.जी.एम....

  २०७७ पुष ७ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस ७ गते बसेको कम्पनी सञ्चालक...

  २०७७ पुष ७ गते १७:१२     विकासन्युज

काठमाडौं । माउन्टेन हाईड्रो नेपालको आगामी पुस १३ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले सो दिनदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको गत...

  २०७७ पुष ७ गते १६:५२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका...

  २०७७ पुष ७ गते १६:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ,...

  २०७७ पुष ७ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । उक्त आयोजनामा ९ वटा बैंकले १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने भएका हुन् । उक्त आयोजनामा नेपाल बैंकद्वारा ५ अर्ब,...

  २०७७ पुष ७ गते १४:५४     विकासन्युज

काठमाडौं । हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २९...

  २०७७ पुष ७ गते १४:१७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको आगामी पुस २१ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुन लागेको हो ।...

  २०७७ पुष ७ गते १४:१२     विकासन्युज

काठमाडौ । एलआइसी नेपालले ‘न्यू जीवन तरंग’ नामक बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सो योजना सार्वजनिक गरेका हुन् । उक्त योजना बजारमा सार्वजनिक गरेसँगै ‘जीवनभरको लागि...

  २०७७ पुष ७ गते १४:०२     विकासन्युज

काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको हो । पुस ६...