हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज

  २०७७ पुष ७ गते १४:५४     विकासन्युज

काठमाडौं । हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन बुक क्लोज हुन लागेको हो ।

कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सभामा बोनस सेयर, नगद लाभांश तथा हकप्रद सेयर लगायतका कुनै पनि प्रस्ताव लगेकाे छैन ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.