वित्त

  २०७७ पुष १५ गते १०:१९     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सिथिल भएको अर्थतन्त्र अब पूर्ण रुपमा गतिशिल भएको संकेत मिलेको छ । पछिल्लो समय बैंकहरुबाट जाने कर्जाको माग निकै बढ्न थालेपछि यस्तो संकेत मिलेको हो । नेपाल...

  २०७७ पुष १४ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो ।...

  २०७७ पुष १४ गते १७:४२     नबिन पाेखरेल

काठमाडौ । अहिले कुनै पनि बीमा कम्पनीको वेबसाइटमा गएर सहजै बीमा पोलिसी खरिद गर्न सकिन्छ । तर, दाबी भुक्तानी लिनुपर्यो भने अब थपिन्छ बीमा कम्पनीमा चक्कर लगाउने काम । डिजिटल्ली बीमा पोलिसी किन्न सम्भव...

  २०७७ पुष १४ गते १७:२८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.-०३, बालकोट, सिराहा...

  २०७७ पुष १४ गते १६:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित भएको छ । पुस १४ गते सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।...

  २०७७ पुष १४ गते १४:५६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । कम्पनीकाे आज(पुस १४ गते)...

  २०७७ पुष १४ गते १४:४६     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आगामी पुस २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी २६औं वार्षिक...

  २०७७ पुष १४ गते १४:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसका लागि बैंक, फष्ट पे टेक्नोलोजी र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ । उक्त...

  २०७७ पुष १४ गते १४:१४     विकासन्युज

काठमाडौं । इसेवा मनि ट्रान्सफर र यूएईको रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले अलफर्दान एक्सचेन्जका ६५ वटा शाखाहरुबाट कुनै पनि बैंक खातामा...

  २०७७ पुष १४ गते १३:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले हाेटल साम्बालामा वशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र हाे६लबिच सेवामा छुट सम्बन्धी सम्झौता भएको हाे । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल साम्बालामा...

  २०७७ पुष १४ गते १३:२९     विकासन्युज

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबिच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा कुमारी बैंक प्रदेश–२...

  २०७७ पुष १४ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको नीतिमा कुनै पनि परिवर्तन नभएको बताएका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै उनले कोभिडदेखि यताको बैंकको नीतिमा कुनै पनि परिवर्तन...

  २०७७ पुष १४ गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पछिल्लो समय वाणिज्य बैंकहरुमा कर्जा प्रवाह ह्वात्तै बढेकाे बताएका छन् । उनले गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको पहिलो ५ महिनामा कर्जा लगानीमा...

  २०७७ पुष १४ गते ११:२४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार दुई कम्पनीबिच सहकार्य गर्ने सम्झाैता भएकाे हाे । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट...

  २०७७ पुष १४ गते ८:४८     विकासन्युज

काठमाडौं । आज (पुस १४ गते) मंगलबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता...

  २०७७ पुष १४ गते ८:३१     विकासन्युज

काठमाडौं । आज (पुस १४ गते) मंगलबार एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य...

  २०७७ पुष १४ गते ८:०३     विकासन्युज

काठमाडौं । आज (पुस १४ गते) मंगलबार हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ...

  २०७७ पुष १४ गते ७:५१     विकासन्युज

काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ...

  २०७७ पुष १३ गते २१:०६     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिमा अध्यक्षकाे कुर्सी खाली भएको छ । मंगलबारदेखि अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसेका छन् । चार वर्षे कार्यकाल सकिन एक साता बाँकी हुँदा उनी विदामा बसेका हुन्...

  २०७७ पुष १३ गते १८:५४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गर्ने भएको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडस(एनसीएचएल)सँग सम्झौता गरेको छ ।...