वित्त

  २०७७ पुष १६ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आगामी पुस २१ गते बुक क्लोज हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज हुन लागेको हो । बैंकको आगामी...

  २०७७ पुष १६ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाली बीमा बजारमा जीवन बीमा व्यवसाय गर्नेमध्ये अहिलेसम्मको सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ इन्स्यारेन्स हो । चुक्ता पुँजी, कम्पनीले प्रदान गर्ने बोनस दर, बिमितको संख्या, सेयरधनीलाई दिने प्रतिफल जस्ता परिसुचकले नेपाल लाइफलाई...

  २०७७ पुष १६ गते ११:४७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले बैंकको ग्राहकहरुलाई लक्षित गरी रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट...

  २०७७ पुष १६ गते ११:४६     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गर्ने भएको छ । उक्त प्रकृयाको लागी दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी...

  २०७७ पुष १६ गते ११:२९     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५...

  २०७७ पुष १६ गते १०:५२     विकासन्युज

काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो । एनएमबी बैंकको पनि १३...

  २०७७ पुष १६ गते १०:४५     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नवनियुक्त स्वतन्त्र सञ्चालक महेन्द्र प्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । संस्थाका नवनियुक्त सञ्चालक श्रेष्ठले पुस १६ गते बिहान आफ्नो पद तथा गोपनीयताको सपथ...

  २०७७ पुष १६ गते ९:३०     विकासन्युज

काठमाडौं । १८ वटा बीमा कम्पनीको फाइल ८ वर्ष दराजमा थन्क्याएर निर्णय नगरी बीमा समितिको नेतृत्वबाट बाहिरिएका व्यक्तिहरु नै अहिले नयाँ बीमा कम्पनी खोल्ने अभियानमा लागेका छन् । बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा फत्तबहादुर...

  २०७७ पुष १५ गते १८:४२     विकासन्युज

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए...

  २०७७ पुष १५ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले बुधबारबाट लागु हुने गरी साे सेवा सुरु गरेकाे हाे । नेपाल बैंकका देशभरका...

  २०७७ पुष १५ गते १६:०३     विकासन्युज

काठमाडौं । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको...

  २०७७ पुष १५ गते १५:४३     विकासन्युज

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको साेमबार बसेको बैठकले शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । मंगलबार (पौष १४ गते) देखि...

  २०७७ पुष १५ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट...

  २०७७ पुष १५ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले...

  २०७७ पुष १५ गते ११:४५     विकासन्युज

काठमाडौं । बुधबार विभिन्न ११ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको एकैदिन बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । सो दिन ४ वाणिज्य बैंक, ४ लघुवित्त, २ फाइनान्स...

  २०७७ पुष १५ गते ११:०७     विकासन्युज

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेका हुन् । वर्तमान अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकाल पुस २३ गते सकिदैछ ।...

  २०७७ पुष १५ गते १०:२४     विकासन्युज

काठमाडाैं । माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि...

  २०७७ पुष १५ गते १०:१९     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सिथिल भएको अर्थतन्त्र अब पूर्ण रुपमा गतिशिल भएको संकेत मिलेको छ । पछिल्लो समय बैंकहरुबाट जाने कर्जाको माग निकै बढ्न थालेपछि यस्तो संकेत मिलेको हो । नेपाल...

  २०७७ पुष १४ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो ।...

  २०७७ पुष १४ गते १७:४२     नबिन पाेखरेल

काठमाडौ । अहिले कुनै पनि बीमा कम्पनीको वेबसाइटमा गएर सहजै बीमा पोलिसी खरिद गर्न सकिन्छ । तर, दाबी भुक्तानी लिनुपर्यो भने अब थपिन्छ बीमा कम्पनीमा चक्कर लगाउने काम । डिजिटल्ली बीमा पोलिसी किन्न सम्भव...