वित्त

  २०७८ कार्तिक १० गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ । गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको...

  २०७८ कार्तिक १० गते १२:०९     विकासन्युज

काठमाडौं । नेशनल माईक्रोफान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई राहत सामाग्री सहयोग गरेको छ । संस्थाले सुडा कञ्चनपुर र सेवाकेन्द्र दोधारा चांदनीका बाढीपिडित सदस्यलाई राहत साम्रागी सहयोग गरेको हो । असोज ३१ र कार्तिक १...

  २०७८ कार्तिक १० गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आगामी मंसिर २ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे आफ्नो २७औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । बैंकले निर्वाचन भने...

  २०७८ कार्तिक १० गते १०:२४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँमा झरेको...

  २०७८ कार्तिक ९ गते १८:४८     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर आज (कात्तिक ९ गते) सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ । बैंकले देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक...

  २०७८ कार्तिक ९ गते १८:२१     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ...

  २०७८ कार्तिक ९ गते १७:४८     विकासन्युज

काठमाडाैं । बैंकिङ क्षेत्रमा वित्तीय अपराध बढ्दै गएकाे छ ।  सिन्धु विकास बैंककाे एक शाखा प्रमुखले  निक्षेपकर्ताकाे १ कराेड ८० लाख रूपैयाँ निजी खल्तीमा हालेकाे पाइएकाे छ । सिन्धु विकास बैंककाे काभ्रे दाेलालघाट शाखा प्रमुख...

  २०७८ कार्तिक ९ गते १५:४३     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार २.९५ प्रतिशतले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८२ अंकले उकालो लागेर २७५१.०७ बिन्दुमा पुगेको हो । बजारमा परिसूचसँगै कारोबार रकममा पनि...

  २०७८ कार्तिक ९ गते १३:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ...

  २०७८ कार्तिक ९ गते १२:३९     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि...

  २०७८ कार्तिक ९ गते १२:२९     विकासन्युज

काठमाडाैं । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह...

  २०७८ कार्तिक ९ गते ११:५८     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई एक आपसमा गाभेर विन नेपाल लघुवित्त वित्तीय...

  २०७८ कार्तिक ९ गते ११:४०     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलिकरण तथा सहजिकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने...

  २०७८ कार्तिक ९ गते ११:२३     विकासन्युज

llकाठमाडाैं । एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब बराबरको १ करोड ७१ लाखभन्दा बढि कारोबारहरु प्रोसेस र फर्छ्यौट गरेको छ । कम्पनीले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत पहिलाे त्रैमासमा उक्त रकम...

  २०७८ कार्तिक ९ गते ११:०९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक...

  २०७८ कार्तिक ९ गते १०:५५     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको...

  २०७८ कार्तिक ९ गते १०:४५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ८ गते बसेको...

  २०७८ कार्तिक ८ गते १८:४६     विकासन्युज

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा...

  २०७८ कार्तिक ८ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा नियुक्त भएका छन् । बैंकको कार्त्तिक ७ गते आइतबार बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका अरोरालाई संचालक समितको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका नवनियुक्त अध्यक्ष...

  २०७८ कार्तिक ८ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा गराउन आग्रह गरेको छ । बोर्डले कार्त्तिक ८ गते एक विज्ञप्ति मार्फत नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत संगठित संस्थाहरुलाई सो आग्रह गरेको हो...