वित्त

  २०७८ कार्तिक १४ गते १५:२६     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न भएकाे छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । समिटमा जीवन बीमा...

  २०७८ कार्तिक १४ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । संस्थाको १५ लाख थान कार्त्तिक १४ गते नेप्सेमा सूचीकृत भएको हो । ९ प्रतिशत ज्योति विकास बैंक बण्ड २०८७ ऋणपत्र...

  २०७८ कार्तिक १४ गते १३:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम...

  २०७८ कार्तिक १४ गते १२:५०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल सकिएको छ । सञ्चालक पाण्डको कार्यकाल गत कार्त्तिक १३ गतेदेखि सकिएको हो । बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले उनको कार्यकाल सकिएको जानकारी दिएका हुन् ।...

  २०७८ कार्तिक १४ गते १२:४०     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ४८ करोड ५३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन...

  २०७८ कार्तिक १४ गते १२:३५     विकासन्युज

काठमाडाैं । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा...

  २०७८ कार्तिक १४ गते १२:२८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ...

  २०७८ कार्तिक १४ गते १२:२०     विकासन्युज

काठमाडौं । संचालनमा रहेकामध्ये १५ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गरेको घोषणा अनुसार सेयरधनीलाई सबैभन्दा बढी लाभांश हिमालयन बैंकले दिने भएको छ भने सबैभन्दा कम कुमारी बैंकको...

  २०७८ कार्तिक १४ गते ११:५९     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै साहस उर्जाको सेयर मूल्यमा सर्किट लागेको छ । नियमित समयमा कारोबार शुरु भएको केही समयमै संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो...

  २०७८ कार्तिक १४ गते ११:३९     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्त्तिक १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस...

  २०७८ कार्तिक १४ गते ११:२३     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०४.२९ रुपैयाँ कायम भएको...

  २०७८ कार्तिक १४ गते ११:१५     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको...

  २०७८ कार्तिक १४ गते ११:११     विकासन्युज

काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि सम्झौता गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान...

  २०७८ कार्तिक १४ गते १०:५६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत कार्त्तिक १२ बसेको...

  २०७८ कार्तिक १४ गते १०:४७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कार्त्तिक १२ गते बसेको बैंक सञ्चालक समितिको...

  २०७८ कार्तिक १४ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तहरुलाई पुरकर्जाका...

  २०७८ कार्तिक १४ गते १०:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आईतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा देशभरका कार्यालयका लागि ८ सय ३६ जना कर्मचारीको माग गरेको हो ।...

  २०७८ कार्तिक १३ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को नतिजाको अन्तिम प्रस्तुती पोखरामा भैरहेको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु भएको रियालिटी शो दोहोरी च्याम्पियन’को अन्तिम प्रस्तुतिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

  २०७८ कार्तिक १३ गते १८:०२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सुर्खेतमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको हो । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो वार्षिकोत्सवको अवसर...

  २०७८ कार्तिक १३ गते १७:३६     विकासन्युज

काठमाडौं । बैंक तथा बीमा क्षेत्रका विज्ञ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई सम्मानित भएका छन् । वीरगञ्जको रेडियो नारायणीले कार्त्तिक १३ गते एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको...