एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७८ कार्तिक १४ गते १०:४७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कार्त्तिक १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.