वित्त

  २०७८ कार्तिक १२ गते १२:१०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ९१ लाख ४८ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । सिर्जना फाईनान्सलाई प्राप्ति पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । बैंकले सिर्जना...

  २०७८ कार्तिक १२ गते ११:४९     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ११ गते बसेको...

  २०७८ कार्तिक १२ गते ११:४८     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्तको सेयर रजिष्टारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको सेयर रजिष्टारमा एनएमबि क्यापिटललाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।...

  २०७८ कार्तिक १२ गते ११:२५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ...

  २०७८ कार्तिक १२ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक १२ गते एकैदिन आशा लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये...

  २०७८ कार्तिक १२ गते ११:०३     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक...

  २०७८ कार्तिक १२ गते १०:४७     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा आज(कार्त्तिक १२ गते) बिहान ९ बजे बाँडफाँड भएको हो ।...

  २०७८ कार्तिक १२ गते १०:१६     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालको प्रस्तावित लाभांश पारित भएको छ । कार्त्तिक ११ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारणसभाले सेयरधनीलाई ६५० रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कम्पनीको सभा भिडियो कन्फ्रेसन्सिङ्गको माध्यमबाट...

  २०७८ कार्तिक ११ गते १८:३४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा...

  २०७८ कार्तिक ११ गते १७:३५     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओको बाँडफाँड भोलि कार्त्तिक १२ गते शुक्रबार हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि बिहान ९ बजे नक्सालमा रहेको आफ्नो...

  २०७८ कार्तिक ११ गते १७:१८     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३ औं शाखा संचालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा संचालनमा ल्याएको हो । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार...

  २०७८ कार्तिक ११ गते १७:०८     विकासन्युज

काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको...

  २०७८ कार्तिक ११ गते १७:००     विकासन्युज

काठमाडौं । नियमनकारी निकाय बीमा समितिले मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकेको स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले कार्त्तिक १० गते...

  २०७८ कार्तिक ११ गते १६:५१     विकासन्युज

काठमाडाैं । इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् । इसेवाबाट भुक्तानी गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका नायब...

  २०७८ कार्तिक ११ गते १३:३०     विकासन्युज

सधैं पपुलर अनुहारले प्रमुख जिम्मेवारी पाउँछ भन्ने हुन्न । दृष्यमा नदेखिएका व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा आइरहेका हुन्छन् । यस्तै भयो गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लालको नियुक्ती । महोत्तरीको मदरासीसभा वडा नं...

  २०७८ कार्तिक ११ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीबार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल...

  २०७८ कार्तिक ११ गते ११:३४     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई...

  २०७८ कार्तिक ११ गते ११:२२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्त्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक...

  २०७८ कार्तिक ११ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।...

  २०७८ कार्तिक ११ गते ११:०२     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...