एनएमबि बैंकका स्वतन्त्र सञ्चालक पाण्डेको कार्यकाल सकियो

  २०७८ कार्तिक १४ गते १२:५०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल सकिएको छ । सञ्चालक पाण्डको कार्यकाल गत कार्त्तिक १३ गतेदेखि सकिएको हो ।

बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले उनको कार्यकाल सकिएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.