वित्त

  २०७८ कार्तिक ८ गते ११:५०     विकासन्युज

काठमाडाैं ।  नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन, काठमाडाैं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त एटिएम सेवा संचालनमा ल्याएकाे हाे । साे कार्यक्रममा काठमाडौं बैंकिङ् अफिसका प्रमुख...

  २०७८ कार्तिक ८ गते ११:३१     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडाैं गेष्ट हाउस(केजिएच)काे सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडाैं गेष्ट हाउसकाे सेवामा छुट...

  २०७८ कार्तिक ८ गते ११:१०     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ ।...

  २०७८ कार्तिक ८ गते ११:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले स्थिर लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्षको पनि कूल १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कार्त्तिक ७...

  २०७८ कार्तिक ८ गते १०:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...

  २०७८ कार्तिक ८ गते १०:२१     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।...

  २०७८ कार्तिक ७ गते १८:२७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आईतबारदेखि २८२ औं शाखाको रुपमा मंगलबजार शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच...

  २०७८ कार्तिक ७ गते १७:४७     विकासन्युज

काठमाडौं । पछिल्लो तीन महिनामा बीमा कम्पनीहरुले पौने ४८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड...

  २०७८ कार्तिक ७ गते १६:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो । यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु...

  २०७८ कार्तिक ७ गते १६:२८     विकासन्युज

काठमाडौं । मौसम सुचक बनाउन ध्यान नदिदा किसान र सरकार दुबैले नोक्सानी व्यहोर्नु परेको छ । यस्तो सुचक बनाउँदा धान लगायतका बालीनालीको बीमा गर्न सकिने भएपनि सुचकको अभावमा धानबालीको बीमा हुन नसकेको हो ।...

  २०७८ कार्तिक ७ गते १५:२१     विकासन्युज

काठमाडौं । ६ महिनापछि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन...

  २०७८ कार्तिक ७ गते १४:२८     विकासन्युज

काठमाडौं । लामो समयदेखि संकट भोग्दै आएको बेष्ट फाइनान्स ट्रयाकमा आएको छ । फाइनान्सको खराव कर्जा ५ प्रतिशत भन्दा कम भएको छ । अब फाइनान्सका व्यवसाय विस्तारका सबै क्रियाकलाप नियमित रुपमा सञ्चालन हुने भएका...

  २०७८ कार्तिक ७ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) को अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन् । कार्त्तिक ५ गते सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले शर्मालाई संघको अध्यक्षमा निर्विरोध चयन गरेको हो । अध्यक्ष शर्मा लक्ष्मी...

  २०७८ कार्तिक ७ गते १२:४३     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्क सम्बन्धि निर्देशिका प्रति ध्यानाकर्षण गरेको छ । संस्थाले कार्त्तिक ७ गते एक कार्यक्रमको आयोजना गर्दै विद्युत खरिद बिक्री सम्झौता...

  २०७८ कार्तिक ७ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कार्त्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो...

  २०७८ कार्तिक ७ गते ११:१६     विकासन्युज

काठमाडौं । सपाेर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कूल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक ५ गते बसेको संस्थाको सञ्चालक...

  २०७८ कार्तिक ७ गते १०:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक ७ गते एकैदिन माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस...

  २०७८ कार्तिक ६ गते १४:४५     शिव सत्याल

काठमाडौं । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रक्राउ गरेका इच्छाराज तामाङलाई प्रहरीले संगठित अपराध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन अदालतबाट अनुमति पाएको छ...

  २०७८ कार्तिक ६ गते १२:०४     सुशिल घिमिरे ‘त्रैलोक्य’

दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी...

  २०७८ कार्तिक ५ गते १७:५७     विकासन्युज

काठमाडौं । गत असोज १७ गते नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा सहकारी विभागले पठाएको एउटा पत्र दर्ता भयो । पत्रको आशय थियो– सिभिल सहकारीमा संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको समुहले रकम...