वित्त

  २०७८ पुष ९ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न १० वटा वाणिज्य बैंकले पुस महिनाभित्र साधारण सभा गर्ने तयारी गरेका छन् । साधारण सभा गर्न बाँकी रहेका १२ वाणिज्य बैंकमध्ये १० वटाले यही महिनाभित्रै सम्पन्न...

  २०७८ पुष ९ गते १७:०४     केबी बस्नेत

बीमा क्षेत्रमा नयाँ विकृतिहरु आएका छन्, समस्याहरु थपिएका छन्, जोखिम बढ्दो छ र बीमाप्रतिको विश्वसनियता गिरेको छ । दशौं हजार बीमितहरु बीमा दावी भुक्तानी नपाएर आक्रोश व्यक्त गरिरहेका छन् । कुल पुँजीको ५० प्रतिशतभन्दा...

  २०७८ पुष ९ गते १७:०३     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंककाे १३.०६८ प्रतिशत लाभा‌ंश पारित भएको छ । बैंकको १४ औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०।६८२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो...

  २०७८ पुष ९ गते १५:०४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा...

  २०७८ पुष ९ गते १४:१९     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा कम्पनीको २० प्रतिशत अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सूचीकृत...

  २०७८ पुष ९ गते १२:१२     विकासन्युज

काठमाडौं । गभर्नर महा प्रसाद अधिकारीको नेतृत्वमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार अभियानको रुपमा प्रवद्र्धन गरिरहेको छ । आर्थिक कारोबारलाई पारदर्शी बनाउने, अदृष्य अर्थतन्त्रलाई दृष्य बनाउन, नोट छपाई र सर्कुलेशनमा हुने खर्चलाई कम गर्न,...

  २०७८ पुष ९ गते ११:४९     विकासन्युज

काठमाडौं । विद्युतिय भुक्तानी सेवा प्रदायकको रुपमा माइपे वालेटले आफ्नो सेवा सुभारम्भ गरेको छ । पछिल्लो समय कोभिडका कारण डिजिटल माध्यामप्रति सर्वसाधारणहरुको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै स्मार्ट कार्ड नेपालले नयाँ वालेट माइपे सार्वजनिक गरेको...

  २०७८ पुष ९ गते ११:२९     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स...

  २०७८ पुष ९ गते ११:१०     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी पुस २१ गते बुक क्लोज गर्दै छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस २० गतेसम्म कम्पनीको सेयर...

  २०७८ पुष ९ गते १०:४६     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक...

  २०७८ पुष ९ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य...

  २०७८ पुष ९ गते १०:२७     विकासन्युज

काठमाडौं । नबिल बैंकले आगामी पुस ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान ९ः३० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालय परिसरमा आफ्नो ३७औं वार्षिक साधारणसभा गर्न लागेको हो...

  २०७८ पुष ८ गते १९:४६     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता...

  २०७८ पुष ८ गते १९:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कियोस्क सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो सेवा सुरु गरेका छन् । हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट...

  २०७८ पुष ८ गते १९:१४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । एक साताअघि बसेको सञ्चालक...

  २०७८ पुष ८ गते १९:०७     विकासन्युज

काठमाडौं । आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राही थमैत्री स्किम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ नयाँ स्किम ल्याएकाे हाे । स्किम अनुसार सिस्टममा आधारित...

  २०७८ पुष ८ गते १७:३३     विकासन्युज

काठमाडौं । सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी भएको छ । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले हालको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरलाई बढाएर १६.७५ प्रतिशतसम्म पुर्याउने तयारी गरेको हो । यसअघि सरकारले सहकारीहरुले कर्जा लगानी...

  २०७८ पुष ८ गते १७:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते फुटसल कप आयोजना गर्ने भएको छ । ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने उदेश्यको साथ बैंकले फुटसल कप आयोजना गर्न लागेको जनाएको छ ।...

  २०७८ पुष ८ गते १७:२०     विकासन्युज

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार  मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण...

  २०७८ पुष ८ गते १७:००     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंककाे एक्काइसौं वार्षिक साधारण सभाले ११.५ प्रतिशत लाभांश पारित गरेकाे छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।...