वित्त

  २०७८ पुष ६ गते १६:४४     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार उक्त शाखाको समुदघाट्न गरेका छन् । उक्त अवसरमा रेग्मीले...

  २०७८ पुष ६ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स्को तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ, विजनेश डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास...

  २०७८ पुष ६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा कडाई गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्र बैंकको यस्तो नीतिले वस्तुको मूल्य बढ्ने सँगै लाखौं मानिसको राजेगारी गुम्ने पनि प्रतिक्रिया दिएका छन् । सोमबार...

  २०७८ पुष ६ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै...

  २०७८ पुष ६ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको निर्देशनले ३ सय ४५ प्रकारका सामान आयातमा कडाई भएको छ । राष्ट्र बैंकले विलासी तथा कम आवश्यक वस्तुको आयातमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेकोले यस्ता सामानको...

  २०७८ पुष ६ गते १२:०९     विकासन्युज

काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावरले एकैपटक तीन वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६, ७६/७७ र ७७/७८ को क्रमशः चौंथो, पाँचौं र छैठौं वार्षिक साधारण सभा आगामी पुस २८...

  २०७८ पुष ६ गते ११:५५     सन्तोष रोकाया

काठमाडौं । कर्मचारी सञ्चय कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोष सकारात्मक भएको प्रतिक्रिया दिएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोषको तर्फबाट...

  २०७८ पुष ६ गते १०:५४     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस...

  २०७८ पुष ६ गते १०:२९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको...

  २०७८ पुष ५ गते १९:०७     विकासन्युज

काठमाडौं । बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपको रुपमा देखाउन पाउने भएका छन् । तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न बैंकहरुले साविकको ५० प्रतिशतमा थप ३० प्रतिशत बढी रकम निक्षेप परिचालन गर्न पाउने भएका हुन् । अर्थमन्त्रालयका अर्थसचिव...

  २०७८ पुष ५ गते १८:३९     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेशनल पेमेन्ट स्वीच प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीमा आवद्ध हुन एनसीएचएल र गुहेश्वरी मर्चेन्टबी सम्झौता भएको हो ।...

  २०७८ पुष ५ गते १७:२५     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७८ पुष ५ गते १७:१६     विकासन्युज

काठमाडौं । आइसीएफसी फाइनान्सको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । पुस ५ गते सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...

  २०७८ पुष ५ गते १७:०७     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड २०२१ होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । इन्स्योरेन्सले कूल २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई...

  २०७८ पुष ५ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकले अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि यो सुविधा ल्याएको हो । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन...

  २०७८ पुष ५ गते १६:२५     विकासन्युज

काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् । सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल...

  २०७८ पुष ५ गते १४:१८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका,...

  २०७८ पुष ५ गते १३:५५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । आइतबार बसेको हिमालयन बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा...

  २०७८ पुष ५ गते १२:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता...

  २०७८ पुष ५ गते ११:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस ३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि...