साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर सूचीकृत

  २०७८ पुष ९ गते १४:१९     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा कम्पनीको २० प्रतिशत अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सूचीकृत सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.