वित्त

  २०७८ पुष २ गते १५:५०     विकासन्युज

काठमाडौं । सूचीकृत कम्पनीहरुमध्ये ५ वटाले एकैदिन लाभांश घोषणा गरेका छन् । पुस २ गते मात्रै दुई वाणिज्य बैंकसहित ५ वटा कम्पनीले सेयरधनीलाई वितरण गर्न गत आर्थिक वर्षको लाभांश घोषणा गरेका हुन् । ५...

  २०७८ पुष २ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले २७ वर्षपछि लाभांश घाेषणा गरेकाे छ । पछिल्लो २७ वर्षदेखि यता लाभांश घोषणा नगरेको फाइनान्सले एकैपटक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत २०५१ सालमा...

  २०७८ पुष २ गते १३:०८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको पुस २ गते बसेको...

  २०७८ पुष २ गते १३:०७     विकासन्युज

काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले सेयर बजारबारे सम्पुर्ण जानकारी दिन जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम...

  २०७८ पुष २ गते १२:२८     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई...

  २०७८ पुष २ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७८ पुष २ गते १२:०६     विकासन्युज

काठमाडाैं । फोनपे पेमेन्ट सर्विसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्स मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैंकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस...

  २०७८ पुष २ गते १२:०५     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले लाभांशदर बढाएर घोषणा गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको लाभांशदर बढाएको हो । संस्थाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।...

  २०७८ पुष २ गते ११:३८     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा विभिन्न दुई कम्पनीले ३८ करोड ९३ लाख ५ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छन् । छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकले गरी सो मात्राको हकप्रद...

  २०७८ पुष २ गते ११:३८     विकासन्युज

काठमाडाैं । नबिल बैंकले जुम्लामा युवा उद्यमशिलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेकाे छ । बैंकले राष्ट्रिय युवा परिषदसँगकाे सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा  युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेकाे हाे । यस कार्यक्रमका...

  २०७८ पुष २ गते १०:२६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक...

  २०७८ पुष १ गते १७:३६     विकासन्युज

काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । बिहीबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका...

  २०७८ पुष १ गते १७:३३     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा अवधिभर कर्जाको व्याजदर पुनरावलोकन नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले कर्जा अवधि...

  २०७८ पुष १ गते १७:२५     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रस्तावित लाभांश पारित भएको छ । मंसिर २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको ८.४२ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले चुक्ता पुँजी २०...

  २०७८ पुष १ गते १७:१३     विकासन्युज

काठमाडौं । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए । अधिकारीको पहलमा गत पुस १० गतेबाट सानिमा बैंकले काठमाण्डौं स्थित नक्साल तरकारी...

  २०७८ पुष १ गते १७:०१     विकासन्युज

काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा वित्तीय संस्थाहरू जोडिएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै ७ वटा वित्तीय संस्थाहरु आरटिजीएस प्रणालीमा जोडिएको जनाएको हो ।...

  २०७८ पुष १ गते १६:५२     विकासन्युज

पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक पहिचान सम्बन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाको...

  २०७८ पुष १ गते १६:२८     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र ऐना युनिसेक्स सैलूनबीच बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले ऐना युनिसेक्स सैलूनको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।...

  २०७८ पुष १ गते १५:२६     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेकाे छ । बैंककाे कावासाेती शाखाले उक्त विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको छ । बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२...

  २०७८ पुष १ गते १४:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा करिब पौने २ करोड कित्ता सेयर सूचीकृत भएको छ । बिहीबार सिटिजन बैंक र सगरमाथा इन्स्योरेन्सको गरी कूल एक करोड ७३ लाख ४१ हजार ८५४ कित्ता बोनस सेयर सूचीकृत भएको...