वित्त

  २०८० जेठ ३ गते १८:५४     विकासन्युज

काठमाडाैं । ज्योति क्यापिटलकाे अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल ढकाल चयन भएका छन् । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ गतेदेखि लागु हुनेगरी क्यापिटलको...

  २०८० जेठ ३ गते १८:४५     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि...

  २०८० जेठ ३ गते १८:३८     विकासन्युज

काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिरहेका...

  २०८० जेठ ३ गते १७:२२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा पुनरसंरचना गर्दा १० प्रतिशत रकम असुल गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल गरी...

  २०८० जेठ ३ गते १७:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । सिटिजन्स बैंकले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थासँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार सिटिजन्स...

  २०८० जेठ ३ गते १६:४२     विकासन्युज

काठमाडौं । पुँजी बजारका लगानीकर्ताका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष बजारको समस्या सम्बोधन गनुपर्ने माग गरेका छन् । लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधिको टोलीले बुधबार प्रधानमन्त्री दाहाललाई भेटी सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर...

  २०८० जेठ ३ गते १५:५५     सन्तोष रोकाया

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई पक्राउ गरेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज...

  २०८० जेठ ३ गते १५:४०     विकासन्युज

काठमाडौं । आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने भएको छ । आइएमई डिजिटल सोलुसनको आइएमई पेु ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने...

  २०८० जेठ ३ गते १५:१२     सन्तोष रोकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत् गरेको नीतिगत व्यवस्थाले बैंकरहरुलाई केही आशा पलाएको छ । अहिले रिकभरीमा (ऋण असुली) समस्या देखिएर खराब कर्जाको अनुपातले अत्तालिएका बैंकरहरु राष्ट्र बैंकले मौद्रिक...

  २०८० जेठ ३ गते १४:१२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले निक्षेपकर्तालाई बीमा सुविधा प्रदान गर्ने भएको छ । बैंकले निक्षेप खातामा रहेको रकमको ४ गुणासम्मको दुर्घटना बीमा गर्ने भएको हो । बैंकको निक्षेप व्यवस्थापन विभागका अनुसार निक्षेपकर्ताहरुको लाख रुपैयाँ...

  २०८० जेठ ३ गते १३:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दोहोरो लगानी (क्रस होल्डिङ्ग) भएका भुक्तानी प्रदायक संस्थालाई मर्जरका लागि निर्देशन दिन सक्ने भएको छ । भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ सार्वजनिक गर्दै कुनै संस्थाका सञ्चालकहरूको...

  २०८० जेठ ३ गते १३:१०     विकासन्युज

जानकी । बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता...

  २०८० जेठ ३ गते १२:३५     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३२ गते काठमाडौंमा पहिलो वार्षिक सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, साविकको सानिमा जनरल इन्स्योरेन्स...

  २०८० जेठ ३ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफको २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर पठाएको छ । प्राधिकरणले बैशाख २९ गते इन्स्योरेन्सको लाभांश संशोधन गरेर पठाएको हो। इन्स्योरेन्सले यसअघि हाल कायम चुक्ता...

  २०८० जेठ ३ गते ८:०४     विकासन्युज

काठमाडौं । के.एम.सी. बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले रकम हिनामिना गरेको भेटिएको छ । संस्थाकी कर्मचारी सुष्मा चौहानले सवा ४ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको हो । संस्थाले एक सूचना प्रकाशन गर्दै चौहानले...

  २०८० जेठ २ गते १८:५५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र विश्व बैंक अन्तर्गतको आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीको व्यवसायमा र जलवायु वित्तपोषण लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आइएफसीले बैंकलाई पाँच करोड ५० लाख अमेरिकी डलर(करिब साढे ६ अर्ब रुपैयाँ)...

  २०८० जेठ २ गते १८:३४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले धनगढीको ऐश्वेर्या विद्या निकेतनलाई तीन थान प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा प्रभावकारी शिक्षा संचालनका प्रोजक्टर हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक...

  २०८० जेठ २ गते १८:३१     विकासन्युज

काठमाडौं । जीवन बीमा गर्दै आएका बीमितहरुले धमाधम पोलिसी त्यागेका छन् । गत चैतसम्ममा मात्रै ९ हजार ३५८ जना बीमितले एक अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।...

  २०८० जेठ २ गते १८:१८     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ । बैंक र हेल्थ केयरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अन्तर्गत...

  २०८० जेठ २ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा स्थापना गरेको छ । नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको हो । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा तथा नेपाल बैंकका नायव प्रमुख...