वित्त

  २०८० जेठ ५ गते १३:४१     विकासन्युज

काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ले चितवनको बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । ‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकले जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान...

  २०८० जेठ ५ गते १२:२४     विकासन्युज

बनेपा । रोशी गाउँपालिकाले ज्येष्ठ नागरिको निःशुल्क स्वास्थ्य बीमा अभियान सञ्चालन गरेपछि यहाँका नागरिकको स्वास्थ्य बीमातर्फ आकर्षण बढेको छ । उक्त गाउँपालिकाले यसै आर्थिक वर्षमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसँगै परिवारका अन्य चार सदस्यको...

  २०८० जेठ ५ गते ८:०२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको १२.३५ प्रतिशत बोनस वापतको ११ लाख १५...

  २०८० जेठ ५ गते ७:४९     विकासन्युज

काठमाडौं । प्रभु लाइफसँग मर्जरमा जाने निर्णय पारित गर्न महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २६ गते बिहान ११ बजे होटल अकामा...

  २०८० जेठ ५ गते ७:१९     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले जेठ २६ गते लैनचौर ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।...

  २०८० जेठ ४ गते १९:४३     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन...

  २०८० जेठ ४ गते १९:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड...

  २०८० जेठ ४ गते १८:४७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बिशालनगरस्थित अरोगिन हेल्थ केयरबीच सम्झौता भएको छ । बैंक र हेल्थकेयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डवाहकहरुले अरोगिन...

  २०८० जेठ ४ गते १६:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण गरेको छ । बैंकले सुदूूुरपश्चिमको चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग...

  २०८० जेठ ४ गते १६:४०     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले बुढानिलकण्ठ स्थित काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड बुधबार काठमाडौंमा बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ २० लाखको...

  २०८० जेठ ४ गते १६:२०     पोषकराज पौडेल

विश्वव्यापी बीमाको अवस्था र स्थितिमा उल्लेख्यरूपमा यस दशकमा परिवर्तन भएको भए तापनि कम्पनीहरू यसको वृद्धि, विस्तार र मुनाफाका लास नै संघर्षरत रहेको अवस्था हो । विश्व बीमाको वृद्धिमा आधाभन्दा बढीले विकासशील देशहरूको योगदान रहेको...

  २०८० जेठ ४ गते १६:०५     विकासन्युज

काठमाडौं । क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट पाइने भएको छ । आइएमई डिजिटल सोलुसनको आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार...

  २०८० जेठ ४ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम भएको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत...

  २०८० जेठ ४ गते १४:०७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने भएको छ । कम्पनीहरुले व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य...

  २०८० जेठ ४ गते १३:०५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखराको न्यूरोडस्थित कास्की मोडेल हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । सम्झौता...

  २०८० जेठ ४ गते ११:४२     विकासन्युज

काठमाडाैं । डिप्राेक्स लघुवित्त वित्तिय संस्थाले आदर्श लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्नकाे लागि अन्तिम स्वीकृति पाएकाे छ । बुधबार डिप्राेक्सले नेपाल राष्ट्र बैंकबाट आदर्शलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएकाे हाे । डिप्राेक्सकाे फागुन ३०...

  २०८० जेठ ४ गते १०:२६     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी...

  २०८० जेठ ४ गते ७:४३     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत चैत ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको...

  २०८० जेठ ४ गते ७:२४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार फरवार्ड लघुवित्त र र नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फरवार्ड लघुवित्तको २५ प्रतिशत बोनस...

  २०८० जेठ ४ गते ६:५५     विकासन्युज

काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको...