वित्त

  २०८० जेठ १५ गते २०:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारको बजेटले अधिकांश मुद्धाहरुलाई समेटेको भएपनि ऋण उठाउने सरकारको तयारीले बैंकिङ्ग क्षेत्रमा तरलता झनै टाइट हुन सक्ने बताएका छन् । सरकारले आन्तरिक स्रोत अर्थात् बैंकिङ्ग प्रणालीबाट...

  २०८० जेठ १५ गते २०:११     विकासन्युज

काठमाडौं । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकलाई लक्षित गरेर सरकारले रेमिटेन्स बन्ड (ऋणपत्र) जारी गर्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । रेमिटेन्सलाई औपचारिक...

  २०८० जेठ १५ गते १९:१२     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय क्षेत्रको विकास र सुधारका लागि विभिन्न व्यवस्था गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र सुधारका राष्ट्र बैंकको ऐनमा...

  २०८० जेठ १५ गते १९:०४     विकासन्युज

काठमाडौं । सरकारले बीमा दावी प्रकृयालाई सरलीकरण गरी भुक्तानी प्रकृयालाई चुस्त रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै गुणस्तरीय बीमा सेवा विस्तार गर्नुकासाथै दावी...

  २०८० जेठ १५ गते १८:५८     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक...

  २०८० जेठ १५ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले सरकारी स्वामित्वका बैंकको थप पुनसरंचना गरी बलियो बनाइने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सरकारी स्वामित्वका बैंकलाई पुनसरंचना गरी बलियो बनाइने...

  २०८० जेठ १५ गते १८:०१     विकासन्युज

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरि दीगो गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन...

  २०८० जेठ १५ गते १७:३१     विकासन्युज

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी...

  २०८० जेठ १५ गते १७:२०     विकासन्युज

काठमाडौं । निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि उक्त कर्मचारीहरुको दुर्घटना बीमा गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१...

  २०८० जेठ १५ गते १७:१४     विकासन्युज

काठमाडौं । सरकारले २ लाखभन्दा बढी किसानको बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान दिन ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो...

  २०८० जेठ १५ गते ११:५२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेको आरोपमा बैंकहरु धमाधम कारवाहीमा पर्न थालेका छन् । राष्ट्र बैंकले प्रत्येक वर्ष बैंकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको कारण कारवाही गरि...

  २०८० जेठ १५ गते ११:१५     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सका एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनीले जेठ १४ गते आइतबारबाट एकिकृत काराेबार सुरु गरेकाे हाे । नेपाल...

  २०८० जेठ १५ गते १०:४७     प्रतिमान पौडेल

पछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ । महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहेका छन् भने नेपाल जस्तो देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै...

  २०८० जेठ १५ गते १०:१७     विकासन्युज

काठमाडौं । एलिट क्यापिटलले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम सुरु गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरुका लागि निशुल्क तालिम तथा परामर्श शुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रवार...

  २०८० जेठ १५ गते ७:३३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने भएको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको...

  २०८० जेठ १५ गते ६:४७     विकासन्युज

काठमाडौं । यूनाइटेड बहुद्देश्यीय सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको १० आना जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा रहेको साविक ललितपुर महानगरपालिका...

  २०८० जेठ १५ गते ६:२२     समुन्द्रा घिमिरे

काठमाडौं । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेश सभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी...

  २०८० जेठ १४ गते १९:२१     विकासन्युज

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको मृत्यु दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको...

  २०८० जेठ १४ गते १८:५२     विकासन्युज

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा...

  २०८० जेठ १४ गते १८:४६     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी गरेको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न प्राधिकरणले यो निर्देशिका जारी गरेको हो । प्राधिकरणले बीमा ऐन,...