वित्त

  २०८० वैशाख ३१ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माण गरी हस्तानतरण गरेको छ । बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रबार सम्बन्धित निकायलाई हस्तानतरण...

  २०८० वैशाख ३१ गते १५:०१     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै तल्लो विन्दुमा झरेको भएपनि बीमा कम्पनीहरुको वर्चश्व छ । ३२ सय अंकको उचाइबाट नेप्से सूचक १८ सय अंकमा कारोबार हुँदा बीमा क्षेत्रले वर्चश्वता कायम राखेको...

  २०८० वैशाख ३१ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्याउनु रहेको बताएका छन् । प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

  २०८० वैशाख ३१ गते १२:१९     विकासन्युज

बीमा कम्पनीहरु भटाभट मर्ज भैरहेका छन् । प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर सगरमाथा लुम्बिनीको मर्ज गराउँदा तपाईको आफ्नै अनुभव पनि छ । बीमा कम्पनीहरुको मर्ज कति फलदायी भैरहेको छ ? नियामक निकायले पहिला किन...

  २०८० वैशाख ३१ गते ११:०८     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरमा जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाले गत बैशाख ३० गते साँझ ७ बजे उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...

  २०८० वैशाख ३१ गते १०:४७     विकासन्युज

काठमाडौं । देउराली बहुउदेश्यिय सहकारी संस्थाले आफ्ना बचतकर्ता तथा देशभरीका सहकारी संञ्चालक तथा व्यवसायीलाई आत्मबल बढाउन अपिल गरेको छ । साथै देउरालीले समस्याग्रस्त भएर पनि हालसम्म बचतकर्ताको ८० प्रतिशत भन्दा बढी बचत रकम फिर्ता...

  २०८० वैशाख ३१ गते ८:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका चालू सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार विभिन्न शाखा कार्यालयमा रहेका १६...

  २०८० वैशाख ३० गते १३:०७     विकासन्युज

काठमाडौं । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले तीनवर्ष पुरा गरेको छ । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३०...

  २०८० वैशाख ३० गते १२:५०     विकासन्युज

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ । पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक २५ सङ्कलन...

  २०८० वैशाख ३० गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पाँच वटा बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न विशेष सुविधा दिएको छ । यस्तो सुविधा पाउनेमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एलआईसी नेपाल र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् ।...

  २०८० वैशाख २९ गते १८:५७     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताएका छन् । अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने...

  २०८० वैशाख २९ गते १७:४२     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको...

  २०८० वैशाख २९ गते १६:४२     विकासन्युज

काठमाडौ‌ । फोकसवागन पेमेन्ट सोलुसन्स र नेपाल बैंकबीच भुक्तानी सेवा सम्झौता भएकाे छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र नेपाल बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे ।...

  २०८० वैशाख २९ गते १५:५६     विकासन्युज

काठमाडाैं । फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंक बीच सम्झाैता भएकाे छ । वालेट र बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे । सांग्रिला डेभलपमेन्ट...

  २०८० वैशाख २९ गते १५:४८     विकासन्युज

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायव...

  २०८० वैशाख २९ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र आर बि डायग्नोस्टिकबीच समझदारी भएको छ । बैंक र आर बि डायग्नोस्टिकबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले...

  २०८० वैशाख २९ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्ने संकेत गरेको बताएका छन् । शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...

  २०८० वैशाख २९ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई सहुलियत प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तबाट ऋण लिएका...

  २०८० वैशाख २९ गते १२:५१     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले ऋणीहरुका लागि सहज हुनेगरी नीतिगत व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा ऋणीहरुका लागि सहज हुने गरी केही नीतिथत व्यवस्था गरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन...

  २०८० वैशाख २९ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधालाई निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकहरुलाई दिईने सुविधालाई निरन्तरता दिएको हो...