उपभोक्ता

  २०७८ जेठ २४ गते १३:०६     विकासन्युज

काठमाडौं । सेवा निवृत्त (अवकाश प्राप्त) सरकारी कर्मचारीको पेन्सन अब विद्युतीय माध्यमबाट सोझै बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारबाट विद्युतीय कोष हस्तान्तरण (ईपीटी) मार्फत सोझै सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्न...

  २०७८ जेठ २३ गते १४:४६     विकासन्युज

काठमाडौं । पेट्रोलियम व्यवसायीले कोभिड–१९ विरुद्धको खोप नपाएको नेपाल पेट्रोल डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ । संघले आईतबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम व्यवसाय अत्यावश्यक क्षेत्रमा रहेको भन्दै तत्काल व्यवसायी तथा कर्मचारीलाई खोप लगाउन सरकारसँग...

  २०७८ जेठ २० गते १८:५३     विकासन्युज

काठमाडाैं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा...

  २०७८ जेठ २० गते १७:०८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले निषेधाज्ञा अबधिभर पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेलमा छुट दिने भएको छ । कम्पनीले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने...

  २०७८ जेठ २० गते १६:४९     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल र सिमीमा मात्र छुट दिने भएको छ । कम्पनीले आप्नो उत्पादनमा मात्र सरकारले तोकेको २० प्रतिशत छुट दिने भएको हो । कम्पनीले प्रति...

  २०७८ जेठ १९ गते १४:३८     विकासन्युज

काठमाडौं । आगामी जेठ ३१ गतेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । आजको बैठकले खाद्य पसल बिहान ९...

  २०७८ जेठ १९ गते १२:४०     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बार्षिक आय व्यक्त वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निषेधाज्ञा अबधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ किन्दा छुट पाइने बताएका थिए । ‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार...

  २०७८ जेठ १७ गते १७:१७     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा नै प्रशोधित खाने तेलको कच्चा पदार्थको मूल्यमा बृद्धि हुँदा नेपालमा त्यसको असर परेको तेल उद्योगीहरुले बताएका छन् । पछिल्लो समय खाने तोरिको तेलको मूल्यमा ४० रुपैयाँसम्म मूल्य बढेपछि व्यवसायीहरुले अन्तर्राष्ट्रिय असर परेका...

  २०७८ जेठ १५ गते १६:३८     विकासन्युज

काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा धरायसी प्रयोगको विद्युत महसुल छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री पौडेलले दिएको जानकारी मासिक २० युनिटसम्म...

  २०७८ जेठ १४ गते ८:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । निषेधाज्ञाको समयमा समेत भिडभाडमा कमी नआएको भन्दै आजदेखि थप कडाई गरिएको हो । शुक्रबारदेखि उपत्यकामा खाद्यान्न पसल खोल्न पाइने छैन भने...

  २०७८ जेठ १३ गते १९:०५     विकासन्युज

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको वाईयू-३००...

  २०७८ जेठ १३ गते १४:२१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई गरिएसँगै सर्वसाधारणलाई अब दैनिक उपभोग्य वस्तु कसरी खरिद गर्ने चिन्ता थपिएको छ । किराना पसल र डिपार्टमेन्टल स्टोरहरु पनि बन्द हुने भएपछि उनीहरुलाई एक सातासम्म कसरी सामान खरिद गर्ने...

  २०७८ जेठ १२ गते १९:४८     विकासन्युज

काठमाडौं । निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी...

  २०७८ जेठ १२ गते १८:३५     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक बाहेकका सवारी साधन नचलेको...

  २०७८ जेठ १२ गते १५:५५     विकासन्युज

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जोरबिजोर लागु गरेको छ । तरकारी लिन आउनेको भिड लागेको भन्दै समितिले गत सोमबारदेखि चारपाग्रे सवारीमा जोरविजोेर लागु गरेको हो । निषेधाज्ञाको समयमा सिमित समयका खुल्ने बजारमा...

  २०७८ जेठ १२ गते १५:३४     विकासन्युज

फाइल फाेटाे काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कठमाडौंको कीर्तिपुरका दुई स्थान र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो । कीर्तिपुरको...

  २०७८ जेठ ११ गते १७:४५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवधिमा संक्रमितको संख्यामा कमी नआएको भन्दै थप कडाई गरिने भएको छ । निषेधाज्ञाको समयमा समेत ट्राफिक जाम बढेपछि अब दिउँसो सरकारी कार्यालय तथा बैंक वित्तीय संथाका सवारी...

  २०७८ जेठ ११ गते १०:४६     विकासन्युज

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दैछ । आजको बैठकमा निषेधाज्ञाको समय थप गरेर कडाई गर्ने तयारी भएको बताइएको छ । निषेधाज्ञाको समयमा तरकारी बजार र...

  २०७८ जेठ १० गते ११:४१     विकासन्युज

काठमाडौं । नेपालमा औषधीहरुको तत्काल अभाव नहुने देखिएको छ । औषधी उत्पादक संघले औषधीको स्टक (मौज्दात) पर्याप्त भएको र थप उत्पादन गर्न सक्ने कच्चा पदार्थ पनि यथेष्ट भएको बताएका कारण अभाव नहुने देखिएको हो...

  २०७८ जेठ १० गते ११:२६     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । कुल १४ खर्ब १२ अर्ब हाराहारिको बजेटमध्येमा अर्थबार्षिक समिक्षा गर्दा उक्त रकम विनियोजन...