बीमा

  २०७८ माघ २ गते १२:४६     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्सको आयोजनामा पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिकामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा...

  २०७८ माघ २ गते १२:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५ संशोधनको भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा पुस अन्तिम साता बसेको मन्त्रीपरिषद् बैठकले सो निर्देशिका संसोधन स्वीकृत गरेको हो । निर्देशिका संशोधन...

  २०७८ पुष ३० गते १५:२३     विकासन्युज

। सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो । उक्त सभामा २०७७र७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले...

  २०७८ पुष ३० गते १०:५४     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । साथै, इन्स्योरेन्सले कर...

  २०७८ पुष २९ गते १७:१८     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालनमा रहेका ४१ वटा बीमा कम्पनीलाई विभिन्न ५ बुँदे निर्देशन दिएको छ । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै सञ्चालित कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा...

  २०७८ पुष २९ गते १३:२६     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्ने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएसँगै उनीहरुले नगद लाभांश वितरण नगर्ने भएका...

  २०७८ पुष २९ गते ११:३३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आगामी माघ २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन आफ्नो १३औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त...

  २०७८ पुष २९ गते १०:५७     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो । पारिमार्जित लाभांश अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको...

  २०७८ पुष २७ गते १५:०९     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीकाे ५ लाख बराबरको जोखिम बीमा गरिदिएकाे छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुकाे बीमा गरिदिएकाे हाे । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग गरेका...

  २०७८ पुष २६ गते १७:११     विकासन्युज

काठमाडौं । सोमबार दिउँसो बीमा समितिमा हात हालाहाल भएको छ । कोरोना बीमाको दावी भुक्तानी नपाएको भन्दै एक बीमित र समितिका कर्मचारीबीच हात हालाहाल भएको हो । अजोड इन्स्योरेन्समा बीमा गरेका सो बीमितले कम्पनीले पैसा नदिएको...

  २०७८ पुष २६ गते १२:५९     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको २७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५...

  २०७८ पुष २५ गते १७:४४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्य सम्वन्धि आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन्...

  २०७८ पुष २५ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । पराजुलीले पुस २५ गते आइतबारबाट सिनियर डिसिओको कार्यभार सम्हालेका छन् । पराजुलीले आफ्ना विगतका...

  २०७८ पुष २५ गते ११:२४     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । नियामक निकाय बीमा समितिले नगद लाभांश वितरण गर्न रोक लगाएसँगै कम्पनीहरुले यो वर्ष सेयरधनीलाई नगद लाभांश नदिने भएका हुन् । समितिले...

  २०७८ पुष २५ गते ९:४५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो । क्लबले विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरु तथा...

  २०७८ पुष २३ गते १४:४६     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको...

  २०७८ पुष २३ गते १३:११     विकासन्युज

काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले ३ महिना अर्थात ९० दिनभित्र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नुपर्ने छ । नियामक निकाय बीमा समितिले सञ्चालित कुनै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीको सीईओको पद खाली भएको...

  २०७८ पुष २३ गते ११:१२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न...

  २०७८ पुष २२ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम...

  २०७८ पुष २२ गते १४:३७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृती दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै...