बीमा

  २०७८ पुष १३ गते १९:२१     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय...

  २०७८ पुष १३ गते १४:१५     विकासन्युज

रुकुम (पूर्व) । रुकुम (पूर्व) का जनतामा स्वास्थ्यबीमाप्रतिको आकर्षण न्यून देखिएको छ । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बीमा कार्यक्रममा जिल्लाका जनताको पहुँच न्यून...

  २०७८ पुष १३ गते १३:०३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको...

  २०७८ पुष १३ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविणरमण पराजुली नियुक्त हुने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिलायन्स लाइफका सीईओ पराजुलीलाई नेपाल लाइफको डीसीईओमा नियुक्त गर्ने तयारी गरेको हो...

  २०७८ पुष १३ गते ११:०६     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न आग्रह गरेका छन् । उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न कलैया उपमहानगरका प्रमुख राजेश राय यादवलाई आग्रह गरेका...

  २०७८ पुष १२ गते १७:३९     विकासन्युज

काठमाडौं । बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सकाे अग्रता कायमै रहेकाे छ । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमाशुल्क संकलनमा फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले आर्थिक...

  २०७८ पुष १२ गते १२:५१     विकासन्युज

काठमाडौं । हाल बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । २०७७ मंसिरको तुलनामा बीमा कम्पनीहरुले २०७८ मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८.८७ प्रतिशत अर्थात ११ अर्ब ६२ करोड रुपैयाँले बढाउन सफल भएका हुन् ।...

  २०७८ पुष ११ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बीमाको दर वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका विकास विरोधी भएको भन्दै अविलम्ब खारेजीको माग गरेका छन् । पुष १७...

  २०७८ पुष ११ गते १५:३७     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यताको सेयर बजारमा दैनिक सुधार हुँदै आएको छ । आइतबारको सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक करिब एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से...

  २०७८ पुष ११ गते १३:२२     विकासन्युज

काठमाडौं । दोश्रो बजारका लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको सेयरमा आकर्षित भएका छन् । आइतबारको सेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । दिउँसो १ बजेसम्ममा टप गेनरको शीर्ष...

  २०७८ पुष ९ गते १७:०४     केबी बस्नेत

बीमा क्षेत्रमा नयाँ विकृतिहरु आएका छन्, समस्याहरु थपिएका छन्, जोखिम बढ्दो छ र बीमाप्रतिको विश्वसनियता गिरेको छ । दशौं हजार बीमितहरु बीमा दावी भुक्तानी नपाएर आक्रोश व्यक्त गरिरहेका छन् । कुल पुँजीको ५० प्रतिशतभन्दा...

  २०७८ पुष ९ गते १०:४६     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक...

  २०७८ पुष ९ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य...

  २०७८ पुष ८ गते १९:१४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । एक साताअघि बसेको सञ्चालक...

  २०७८ पुष ८ गते १५:२७     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले इलाम नगरपालिका ९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका ५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु...

  २०७८ पुष ८ गते १४:५१     विकासन्युज

काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए...

  २०७८ पुष ७ गते १६:००     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि...

  २०७८ पुष ७ गते १४:३२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाउने भएको छ । अहिलेको पुँजी कम भएकोले बढी पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुल्ला गर्ने र पुराना कम्पनीलाई मर्जर गराउने रणनीति समितिले...

  २०७८ पुष ६ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै...

  २०७८ पुष ५ गते १७:०७     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड २०२१ होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । इन्स्योरेन्सले कूल २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई...