बीमा

  २०७६ चैत २९ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क कनेक्ट् आईपीएस् मार्फत भुक्तानी गर्न सकिने भएको छ ।  बीमा शुल्क विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब सो आईपीएस् मार्फत अनलाइनबाट भुक्तानी गर्न...

  २०७६ चैत २८ गते १८:१३     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री...

  २०७६ चैत २८ गते १४:४०     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार...

  २०७६ चैत २६ गते १७:३६     विकासन्युज

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो...

  २०७६ चैत २६ गते १२:२८     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद निष्काशनले निरन्तरता पाएको छ । कम्पनीले फागुन २२ गतेका दिनदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । तर चैत १० गतेदेखि...

  २०७६ चैत २५ गते १५:१८     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले कोरोना कोषलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त ५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी...

  २०७६ चैत २५ गते १४:१६     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको यही चैत २८ गते हुने भनिएको १८औं वार्षिक साधरण सभा स्थगित भएको छ । चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको हो । हाल विश्वभरी फैलिरहेको...

  २०७६ चैत २५ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ भोलि(चैत २६ गते बुधबार) बाँडफाँड हुँदै छ । उक्त आईपीओको बाँडफाँड भोलि बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य बैंककाे भवनमा हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी...

  २०७६ चैत २४ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ (एक) करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को...

  २०७६ चैत २३ गते १३:४८     विकासन्युज

३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा । उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’...

  २०७६ चैत २१ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम कोषमा एक करोड रुपैयाँ दिएको छ । कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा योगदान स्वरुप उक्त रकम सहयोग गरेको...

  २०७६ चैत २१ गते १४:४३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई ५/५ लाख रुपैयाँ दिने भएको छ । इन्स्योरेन्सले सातवटै प्रदेश सरकालाई ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको...

  २०७६ चैत २० गते १६:५१     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको...

  २०७६ चैत २० गते १५:४१     विकासन्युज

काठमाडौं । बीमा समितिले बिहिबार परिपत्र जारी गर्दै बीमकलाई विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरण गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि समेत बैशाख मसान्तसम्म थप्न निर्देशित गरेको हो...

  २०७६ चैत २० गते १४:५७     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको जोखिम रोक्न...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...

  २०७६ चैत २० गते १०:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता...

  २०७६ चैत १९ गते १८:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त रकम...

  २०७६ चैत १८ गते १७:३०     नबिन पाेखरेल

काठमाडौं । अत्यावश्यक सेवाभित्र परेको बीमा सेवा प्रदायक संस्थाका प्रमुखले नै लकडाउनको समयमा सवारी साधन चलाउने पास पाएका छैनन् । पास पाउँन नसक्दा आफ्ना महत्वपूर्ण काम अघि बढ्न समस्या भएको कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु...

  २०७६ चैत १७ गते २०:१२     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना (कोभिड १९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले...