बैंक

  २०७५ पुष २६ गते १७:१४     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा  ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी...

  २०७५ पुष २६ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त...

  २०७५ पुष २६ गते १६:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘अन्तर्रा्ष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस)रयूकेएएस-यूकेले प्रदान गरेको हो । बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन...

  २०७५ पुष २६ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि...

  २०७५ पुष २६ गते १२:०५     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको...

  २०७५ पुष २६ गते १२:०१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसि बसि खाता खोल्न मिल्ने गरी अनलाईन सेवाको शुरुवात गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था ल्याएको हो ।...

  २०७५ पुष २६ गते ११:५५     विकासन्युज

काठमाडौँ । कुमारी बैंक लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बोनस शेयर दिने घोषणा गरेको हो ।...

  २०७५ पुष २६ गते ११:३९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वोल्ड रेमिट, यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो ।...

  २०७५ पुष २५ गते १९:५०     मञ्जरी पाैडेल

काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान...

  २०७५ पुष २५ गते १७:१७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको उद्घाटन गरेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको...

  २०७५ पुष २५ गते ८:१८     विकासन्युज

फिदिम । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै...

  २०७५ पुष २४ गते १८:३६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस्)/यूकेएएस–यूकेले प्रदान गरेको हो । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल...

  २०७५ पुष २४ गते १८:२६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखा रहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट...

  २०७५ पुष २४ गते १७:२३     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुनभद्र खनालले हस्ताक्षर...

  २०७५ पुष २४ गते १७:२०     विकासन्युज

काठमाडौं । देव : विकास विकास बैकले भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । एनईपिएस् संञ्जालमा आवद्ध उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी...

  २०७५ पुष २४ गते १६:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. विरेन्द्रप्रसाद महतो अध्यक्ष पदमा घोषित भएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण...

  २०७५ पुष २४ गते १४:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार विस्तारका एवंम...

  २०७५ पुष २४ गते ११:०८     विकासन्युज

काठमाडौं । बारा जिल्लाको बरियापूरमा कृषि विकास बैंकले अनलाईन बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र भू.पु.सांसद शिवचन्द्र प्रसाद कुशुवाबाट संयूक्त रुपमा...

  २०७५ पुष २३ गते १८:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको सोमबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले कम्पनी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको ८.१६...

  २०७५ पुष २३ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश...