लक्ष्मी बैंकद्वारा ८.५ % बोनश शेयर दिने घोषणा

  २०७५ पुष २६ गते १२:०५     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.