भाटभटेनीमा देव : विकास बैंकको नयाँ एटिएम संचालनमा

  २०७५ पुष २४ गते १७:२०     विकासन्युज

काठमाडौं । देव : विकास विकास बैकले भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ ।

एनईपिएस् संञ्जालमा आवद्ध उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटिएम कार्डहरु प्रयोग गर्न सकिने छ ।

साथै देव : विकास बैकबाट जारी इएमभि भिजा कार्डहरु अन्य बैंकहरुको भिजा नेटवोर्कमा आवद्धहरूले एटिएममा प्रयोग गर्दा कारोबार शुल्क नलाग्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.