बैंक

  २०७५ पुष २३ गते १८:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको सोमबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले कम्पनी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको ८.१६...

  २०७५ पुष २३ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश...

  २०७५ पुष २३ गते १८:०१     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा...

  २०७५ पुष २३ गते १७:१६     विकासन्युज

काठमाण्डौं । सनराइज बैंकले टिचफर नेपाललाई रु. ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योतिकुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले...

  २०७५ पुष २३ गते १६:१६     विकासन्युज

 काठमाडौं । माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहि आएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो...

  २०७५ पुष २३ गते १६:०९     विकासन्युज

काठमाडौं । नेपालगञ्जको दुई चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर)बनाउन थालिएको छ ।...

  २०७५ पुष २३ गते १३:४१     विकासन्युज

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २५ प्रतिशत बोनश शेयर साथै कर...

  २०७५ पुष २३ गते १३:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेश (प्रदेश नं.६) को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक...

  २०७५ पुष २३ गते १३:२१     विकासन्युज

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाका सञ्चालक विष्णुप्रसाद पौडेलले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले पौडेलको राजीनामा पुस १८ गतेदेखि लागु हुने गरी स्वीकृत...

  २०७५ पुष २३ गते १३:०४     विकासन्युज

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा केशवराज आचार्य नियुक्त भएका छन् । कम्पनीको पुस २२ गते बसेको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन्...

  २०७५ पुष २३ गते १२:४८     विकासन्युज

काठमाडौँ । सहारा विकास बैंक लिमिटेडले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष...

  २०७५ पुष २३ गते १२:०७     विकासन्युज

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकममा नयाँ शाखाको उद्घाटन गरि कारोबार शुरु गरेको छ । बैंकका संचालक अच्युुतप्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त...

  २०७५ पुष २३ गते ११:५४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकको पच्चीसौं बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको बताइएको छ...

  २०७५ पुष २३ गते ११:१२     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख...

  २०७५ पुष २२ गते २२:१०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लिलामीमा राखेको करिव ७९ लाख १० हजार कित्ता सेयर सबै बिक्री भएको छ । बैंकको साधारण सेयर प्रतिकित्ता २०० भन्दा बढी मूल्यमा आवेदन गर्नेले पाएका छन् भने...

  २०७५ पुष २२ गते १६:३८     विकासन्युज

काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यम खाता खोल्ने सुविधा ल्याएको छ । आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाबाट नेपाली तथा गैरआवासीय नेपाली (एन्आरएन) नागरिकले देश र विदेशबाट...

  २०७५ पुष २२ गते १५:०६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन...

  २०७५ पुष २२ गते १४:५६     विकासन्युज

काठमाडौं । प्रदेश नं ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बैंकले वित्तीय साक्षरता...

  २०७५ पुष २२ गते १४:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी तीन जिल्लामा थप ८ शाखा रहित बैंकिङ्ग सेवा सूचारु गरेको छ । माछापुच्छ्रे बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरामा ८ शाखा रहित बैंकिङ्ग सेवा...

  २०७५ पुष २२ गते १३:३६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १०.२६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद(बोनस सेयर र नगद लाभांशमा लाग्ने...