बैंक

  २०७७ फागुन २५ गते १४:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन २५ गते) एनएमबि बैंक र ज्योति विकास बैंकको गरि साे मात्राकाे बोनस सेयर नेप्सेमा...

  २०७७ फागुन २५ गते १३:१९     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजेर काभ्रेपलान्चोकको बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा १०औं वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले गत...

  २०७७ फागुन २५ गते १३:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नरको आज नियुक्ति हुने संकेत देखिएको छ । आज (फागुन २५ गते) बोलाइएको मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना अधिक रहेको स्रोतले दाबी गरेको छ...

  २०७७ फागुन २५ गते ११:१५     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन...

  २०७७ फागुन २५ गते ११:०१     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७७ फागुन २५ गते १०:३२     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ । नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन...

  २०७७ फागुन २४ गते १५:२३     सन्ताेष राेकाया

काठमाडौं । जीवन के हो ? मैले यो प्रश्न ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीलाई सोधेँ । उनले जवाफमा भनिन्, ‘जीवन व्यक्तिको च्वाइस हो,’ उनले अझ प्रष्ट पार्न खोजिन्, ‘जीवन जन्म र...

  २०७७ फागुन २४ गते १३:१७     विकासन्युज

काठमाडौं । मार्च ८, अन्तराष्ट्रिय नारी दिवस, महिलाहरुको विशेष दिन । यसदिन विश्वभर नै महिला शसक्तीकरणका विषयमा वहस केन्द्रीत हुन्छ । महिलालाई अवसर, महिलालाई आरक्षण, महिलाको सुरक्षा लगायत धेरै विषय उठाउँछन्, महिलाबादीहरु । तर,...

  २०७७ फागुन २४ गते १०:३५     विकासन्युज

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंक लिमिटेडका नायव महाप्रवन्धक (डीजीएम)  हुन् । विगत लामो समयदेखि विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका ज्ञवाली समसामयिक गतिविधि  र घटनाक्रममाथि टिप्पणी गर्न पनि निकै...

  २०७७ फागुन २३ गते २०:३२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ्ग ज्ञान दिएको छ । बैंकले फागुन २३ गतेका दिन सिन्धुपाल्चोकका विद्यार्थीलाई उक्त बैंकिङ्ग साक्षरता तथा ज्ञान दिएको हो । यससँगै सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे...

  २०७७ फागुन २३ गते १९:५५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो...

  २०७७ फागुन २३ गते १९:०९     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले “डिजिटल च्यालेन्ज” नामक योजना प्रस्तुत गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ उक्त याेजना ल्याएकाे हाे । यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग...

  २०७७ फागुन २३ गते १८:५५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात गरेको छ । बैंकले १८ वर्ष उमेर नाघेका महिलाको हितलाई ध्यानमा राखी उक्त खाताको शुरुवात गरेको हो । बैंकले उच्चतम ब्याजदरका साथै...

  २०७७ फागुन २३ गते १८:१९     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड दोश्रो बजारमा प्रवेश गरेको एक महिना पुरा भएको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ । स्थानिय तथा सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाँड पश्चात कम्पनी गत...

  २०७७ फागुन २३ गते १६:३०     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी होटल सबरीना सम्झौता गरेको हाे । यस सम्झौता...

  २०७७ फागुन २३ गते १२:१८     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था आगामी चैत २० गते वार्षिक साधारणसभामा जाँदै छ । संस्थाको १९औं सभा सो दिन चितवनको सौराहास्थित होटल मोनालिसामा हुने भएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी...

  २०७७ फागुन २३ गते ११:३२     विकासन्युज

काभ्रे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले...

  २०७७ फागुन २३ गते १०:२५     अजय मिश्र

कोभिड–१९ बाट व्यवसायिक क्षेत्रमा व्यापक असर परेको छ भनेर सरकारले पनि स्वीकार गर्यो । तर सरकारको आर्थिक नीति र बजेटले कुनै राहात दिएन । मौद्रिक नीतिले ऋणिलाई केही सहुलियत दिने नीति ल्याए । कर्जा...

  २०७७ फागुन २२ गते १९:१६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नीति नियमहरु कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल गरी अघि बढ्ने बताएका छन् । कोभिड महामारीले अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि राज्यले के गर्न सक्छ, कति गर्नुपर्छ भन्ने जस्ता...

  २०७७ फागुन २१ गते १५:१३     विकासन्युज

कठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) स्थापनाको तेश्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा बैंकले नेपाल स्नेही काखलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल स्नेही काखलाई...