बैंक

२०७३ कार्तिक ११ गते ११:३३

काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत...

२०७३ कार्तिक १० गते १६:२०

काठमाडौं, १० कात्तिक । लक्ष्मी बैंकले बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाट शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु ग्राहकमाझ सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएको हो ।...

२०७३ कार्तिक १० गते १५:५३

काठमाडौं, १० कात्तिक । कृषि विकास बैंक लि.को नयाँ शाखा स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिकामा संचालन भएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष प्रमोदकुमार कार्की एवं प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले संयुक्त रुपमा गरेका...

२०७३ कार्तिक १० गते १५:२८

काठमाडौं, १० कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको महोत्तरी जिल्ला बर्दिवास नगरपालिका २ स्थित बर्दिवास शाखा स्थानान्तरण भई उक्त शाखा महोत्तरी जिल्लाकै बर्दिवास नगरपालिका १ मा रहेको भवनबाट संचालन गरिएको छ । बैंकका नायव...

२०७३ कार्तिक १० गते १०:५५

काठमाडौं, १० कात्तिक । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २५ करोड १० लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा २२ करोड ५ लाख मात्रै नाफा कमाएको थियो...

२०७३ कार्तिक ९ गते २१:३६

काठमाडौं, ९ कात्तिक । यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । शर्मा यस अघि सोही बैंकमा कामु...

२०७३ कार्तिक ९ गते १५:१७

काठमाडौं, ९ कात्तिक । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जभई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । राष्ट्र बैंकका अनुसार अहिलेसम्म...

२०७३ कार्तिक ९ गते १३:०१

काठमाडौं, ९ कात्तिक । तिनाउ विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि १ दशमलब ३१५९ प्रतिशत नगद लाभांश दिने बैंकको निर्णय पारित भएको छ । त्यसका...

२०७३ कार्तिक ८ गते १७:५०

काठमाडौं, ८ कात्तिक । बेष्ट रेमिट नेपाल र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र रामारोशन माईक्रोफाईनान्सको...

२०७३ कार्तिक ८ गते १२:३८

काठमाडौं, ८ कात्तिक । प्रभु मनि ट्रान्स्फर प्रा.लि र रामारोशन माइक्रोफाइनान्स वित्तिय सस्था लि. बिच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कपंनीका नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा रामारोशन...