बैंक

  २०७८ भदौ १७ गते १६:५६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले दक्षिणकाली नगरपालिकाको वडा नं. ३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय प्रारम्भीक रुपमा ८३ वटा कार्ड स्थानिय किसानलाई उपलब्ध गराएका हुन् ।...

  २०७८ भदौ १७ गते १५:१५     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक भएपछि वित्तीय क्षेत्र तरंगित छ । बैंक तथा वित्तीय संस्थाहरु एकापसमा मर्जर तथा एक्वीजिसनमा जाँदा प्राप्त भएको विजनेस कम्बिनेसनको सौदाबाजी लाभमा कानुन अनुसार नपाइने कर...

  २०७८ भदौ १७ गते १५:११     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त...

  २०७८ भदौ १७ गते १५:०२     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकले निष्काशिन गरेकाे २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । बैंककाे ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेप्सेमा सूचिकृत भएको हाे । आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण...

  २०७८ भदौ १७ गते १३:४१     विकासन्युज

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएकाे छ । बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा...

  २०७८ भदौ १६ गते १८:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनकाबीच गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन...

  २०७८ भदौ १६ गते १७:३९     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले आईक्यानबाट फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड पाएकाे छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले प्रत्येक...

  २०७८ भदौ १६ गते १३:३७     विकासन्युज

बैतडी । बैतडी र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ । बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा...

  २०७८ भदौ १६ गते १२:५५     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि. को प्रयोगशालामा स्वास्थ्य परिक्षण...

  २०७८ भदौ १६ गते ११:५८     सुशिल घिमिरे ‘त्रैलोक्य’

जमाना डिजिटलको छ । तपाईं आज घरमै बसेर अनलाइन सपिङ गर्न सक्नुहुन्छ । टिभी, फ्रिज कपडा मात्र होइन, आज तपाईं पिजा वर्गर र मःम अनलाइनबाट मगाउन सक्नुहुन्छ । मोवाइल बैकिङवाट पेमेन्ट गर्न सक्नुहुन्छ ।...

  २०७८ भदौ १६ गते ११:४५     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३५औं शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा...

  २०७८ भदौ १५ गते १८:४९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत...

  २०७८ भदौ १५ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक बेष्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा दोश्रो भएको छ । बैंकिङ्ग सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले बैंकलाई सो पुरस्कार प्रदान गरेको हो...

  २०७८ भदौ १५ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ। सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ...

  २०७८ भदौ १५ गते १४:१८     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) सम्म बैंकिङ क्षेत्रमा कुल १८ अर्ब ९३ करोड रुपैयाँ मात्रै तरलता छ । बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिँदा बैंक...

  २०७८ भदौ १५ गते १३:१८     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर...

  २०७८ भदौ १४ गते १३:३५     सन्ताेष राेकाया

काठमाडौं । बैंकहरुले गत असार मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको वित्तीय विवरणको भन्दा वितरणयोग्य नाफा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने व्याजलाई २०७८ भदौ १५ गते भित्र...

  २०७८ भदौ १३ गते १९:२३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा...

  २०७८ भदौ १३ गते १८:०७     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट...

  २०७८ भदौ १३ गते १७:१६     विकासन्युज

काठमाडौं । प्रदेश २ मा घरजग्गा रजिष्ट्रेसनमार्फत साढे ३१ प्रतिशत बढी राजश्व वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश दुईमा घरजग्गा रजिष्ट्रेसनमार्फत राजश्वमा ३१.६२ प्रतिशतको वृद्धि भएको...