परासीमा मेगा बैंकको नयाँ शाखा

  २०७८ मंसिर २० गते १४:३९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले परासीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला ९सुस्ता पश्चिम०को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.