बजार

  २०७५ फागुन १२ गते १७:०६     विकासन्युज

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई...

  २०७५ फागुन १२ गते १६:२१     विकासन्युज

काठमाडौँ । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको साङ्गयोङ्ग मोटर्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश अर्थ तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस...

  २०७५ फागुन १२ गते १५:३४     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ देखि १८ गतेसम्म आठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा हुने मेला “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मूल...

  २०७५ फागुन १२ गते १४:३०     विकासन्युज

वीरगञ्ज । सरुहठ्ठा-९ रौतहटका किसान मो. उस्मानले उत्पादन गरेको गोलभेडा बिकाउन नसक्दा यसवर्ष आर्थिक मारमा परेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भएपनि भारतीय गोलभेडाको आयातका कारण उनलाई प्रत्यक्ष असर...

  २०७५ फागुन ११ गते १२:२८     विकासन्युज

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा ‘खाद्यमेला-२०७५’ शुरु भएको छ । स्थानीयस्तरमा सजिलै उपलब्ध भए पनि कम प्रचलनमा रहेका खाद्यान्नको प्रचारका लागि...

  २०७५ फागुन १० गते १९:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको...

  २०७५ फागुन १० गते १३:१२     विकासन्युज

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन ग्यास बिक्रेताले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताए । महासंघका अध्यक्ष महेश्वरकुमार...

  २०७५ फागुन ९ गते १९:२३     विकासन्युज

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ । शंकरनगर शाखा कार्यालयको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा...

  २०७५ फागुन ९ गते १८:५९     विकासन्युज

काठमाडौँ । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको...

  २०७५ फागुन ९ गते १२:५३     विकासन्युज

काठमाडौं । भृकुटी मण्डपमा फागुन १० गतेदेखि खाद्य मेला शुरु हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा ३ दिन सम्म हुनेछ...

  २०७५ फागुन ८ गते १९:१९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले बुधबार एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ । उक्त टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर...

  २०७५ फागुन ८ गते १८:५९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बुधबार ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाडौं जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकैदिन पाँच नयाँ शाखा औपचौरिक...

  २०७५ फागुन ६ गते १७:४२     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार काठमाडौंको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले...

  २०७५ फागुन ५ गते १८:२०     विकासन्युज

काठमाडाैं । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायो नियर मोटो कर्प प्रा.लि.ले फागुन ५ गतेदेखि निसानको नयाँ गाडी किक्स नेपाली बजारमा भित्र्याएको छ । उक्त गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७...

  २०७५ फागुन ४ गते १७:५०     विकासन्युज

काठमाडौँ । पछिल्ला केही वर्ष करीब स्थिर रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको शुरुआतमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा तयारी पोशाकको निर्यात आठ दशमलव दुई...

  २०७५ फागुन ४ गते १५:३८     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र जल ऊर्जा प्रालिबीच विद्युत् खरीद-बिक्री सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र प्रवद्र्वकका तर्फबाट प्रमुख...

  २०७५ फागुन ३ गते १८:२१      राजेन्द्र आचार्य

चितवन। पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट “प्रेसिडेन्ट सेकुवा” सोमबारदेखि सञ्चालनमा आउने भएको छ । घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौँमा चर्चित बनेको “प्रेसिडेन्ट ग्रुप अफ होटल” को...

  २०७५ फागुन ३ गते १७:०४     विकासन्युज

काठमाडौँ । हरेक स्थानीय तहमा बैंकका शाखा पुर्याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको विवरणअनुसार कूल ७५३ स्थानीय तहमध्ये ७०३...

  २०७५ फागुन ३ गते १४:०८     विकासन्युज

काठमाडौँ । भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्धारा उत्पादित टफउड ब्राण्डको प्रिमियम प्लाइउड नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले नेपाली बजारमा बिक्री शुरु गरेको छ । टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नवीनतम प्रबिधि...

  २०७५ फागुन ३ गते १३:०३     विकासन्युज

पर्सा । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आजदेखि लागू भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन...