अटो

  २०७७ माघ २८ गते १४:५९     विकासन्युज

काठमाडाैं । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था भएकामा सेवाग्राहीलाई...

  २०७७ माघ २८ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जुम्लामा आफ्नोे ‘आधिकारीक रिटेल आउटलेट’ सुरु गरेको छ । उक्त नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा...

  २०७७ माघ २७ गते १७:३७     विकासन्युज

काठमाडाैं । इटालीयन ब्राण्ड बेनेलीकाे नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएकाे छ । नेपालमा पहिलो पटक बेनेलीकाे उक्त माेडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएकाे छ । यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को...

  २०७७ माघ २६ गते १३:२४     विकासन्युज

काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद...

  २०७७ माघ २६ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुण्डाई एक्सचेन्ज अफर देशभर सुरु गरेकेा छ । कम्पनीले सोमबारदेखि लागु हुनेगरी हुण्डाई एक्सचेन्ज अफर सुरु गरेकाे हाे । उक्त एक्सचेन्ज अफर फाल्गुन २ गते आइतबार साँझ ५...

  २०७७ माघ २६ गते ८:५२     विकासन्युज

काठमाडाैं । नयाँ चालक अनुमतिपत्र(लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले...

  २०७७ माघ २२ गते १०:१७     विकासन्युज

काठमाडाैं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् । गुगलसँगको ६...

  २०७७ माघ २० गते १२:१४     विकासन्युज

काठमाडौं । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने कम्पनी बताउँछ...

  २०७७ माघ १६ गते १७:३५     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा शुक्रबार बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको...

  २०७७ माघ १६ गते १७:२२     विकासन्युज

काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्किम अन्तर्गत बालाजुस्थित सुबोरा इम्पेक्सलाई भिटारा ब्रेज्जा गाडी प्रदान गरेको छ । सुबोरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो...

  २०७७ माघ १५ गते १६:३८     विकासन्युज

काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी...

  २०७७ माघ १५ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने...

  २०७७ माघ ८ गते १७:१५     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्प कुल १० करोड मोटरसाइकल उत्पादन गरेको छ । १० कराेड माेटरसाइकल उत्पादन गर्ने यो पहिलो भारतीय अटोमोटिभ उत्पादक बनेको छ । मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो...

  २०७७ माघ ७ गते २१:२७     विकासन्युज

काठमाडौं । बजाज अटो लिमिटेड बजार पुँजीकरण १६ खर्ब रुपैयाँ नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ-पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य आज(माघ ७ गते) एनएसईमा प्रतिसेयर ५५६६ रुपैयाँ पुगेर बजार पुँजीकरण...

  २०७७ माघ ७ गते १२:३१     विकासन्युज

काठमाडौं । स्पार्क अटोमोटिभस् प्रा. लि ले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा ल्याएको छ । कम्पनीले बागमती र नारायणी अञ्चलको लागी उक्त मेशिनहरु ल्याएको हो । एस कम्पनीद्वारा उत्पादित...

  २०७७ माघ ६ गते १२:४३     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड...

  २०७७ माघ ५ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५औं जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आज (माघ ५ गते) धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा...

  २०७७ माघ १ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडद्धारा संचालित ‘महिन्द्रा उत्सव’ को ३ भाग्यशाली विजेता घोषणा भएका छन् । नेपाल राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले लक्की ड्र मार्फत विजेता...

  २०७७ पुष २८ गते १३:५९     विकासन्युज

काठमाडौं । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ सार्वजनिक गरेको छ । मोटर्सले २९ गते अर्थात जनावरी १३ का दिन भर्चुअल माध्यमबाट उक्त गाडि सार्वजनिक गर्न लागेको हो । भर्चुअल लञ्च...

  २०७७ पुष २७ गते १३:३३     विकासन्युज

काठमाडौं । स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो...