अटो

  २०७७ फागुन १९ गते १८:२२     विकासन्युज

काठमाडौं । इलेक्ट्रिक ब्रान्ड एनआईयूले नेपाली बजारमा अर्को नयाँ मोडल ‘एनआईयू एमक्यूआई प्लस’ लन्च गरेको छ । कम्पनीले विश्व प्रसिद्ध कम्पनी बोससँगको सहकार्यमा पुन नयाँ जेनेरेसनको ई-स्कुटर नेपाली बजारमा लञ्च गरेको हो । फागुन...

  २०७७ फागुन १७ गते १६:०५     विकासन्युज

काठमाडौ । नेपालको लागि एस्कर्टसकाे मसिनहरुको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्सले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । यस नयाँ मसिन अत्याधिक कार्यक्षमता सहितको डिजाईनमा अन्यभन्दा फरक रहेको छ ।...

  २०७७ फागुन १६ गते १४:०१     विकासन्युज

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएकाे आईएई नेपालको तेस्रो साधारण सभाले अध्यक्षमा सुशिल तण्डुकार, उपाध्यक्षमा पवित्र विक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा...

  २०७७ फागुन ११ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गतेबाट टिभिएस ग्राण्ड एक्स्चेञ्ज मेलाको आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा हुन लागेको उक्त मेला फागुन १३ गतेबाट १७ गतेसम्म ५...

  २०७७ फागुन १० गते १९:०८     विकासन्युज

काठमाडौं । निशान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशान म्यागनाईट गाडी सार्वजनिक गरेको छ । नेपालको लागि आधिकारीक विक्रेता पायोनिरले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाईटको सोमबार एक कार्यक्रम...

  २०७७ फागुन ७ गते ९:५७     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम...

  २०७७ फागुन ५ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरेकाे भ्यु सीएस२एल भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर ल्याएकाे छ । एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु...

  २०७७ फागुन ४ गते १६:४५     विकासन्युज

बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कसले सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो...

  २०७७ फागुन ४ गते १०:२२     विकासन्युज

काठमाडाैं । नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० गते निशानको नयाँ एसयुभी गाडि निशान म्यागनाईटको मुल्य सार्वजनीक गर्ने भएको छ । नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा...

  २०७७ फागुन ३ गते ११:१५     विकासन्युज

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले एस.जे. मोटो सुपरबाइक लन्च गरेकाे छ । विगत ५० वर्षभन्दा बढी समयदेखि नेपालको आर्थिक विकासमा धेरै थोरै भए पनि योग्दान पुर्याउँदै आएको कम्पनीले यही माघ ३० गते उक्त बाइक लन्च गरेकाे हाे...

  २०७७ फागुन २ गते २१:०१     विकासन्युज

काठमाडौं ।  ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर सिभिल मलमा टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष...

  २०७७ फागुन २ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपालको लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि. बुकिङ खुल्ला गरेको छ । कम्पनीले भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच...

  २०७७ फागुन १ गते १२:०४     सन्ताेष राेकाया

काठमाडौं । भनिन्छ नि सपनाले भावी दिनको संकेत गर्छ । हामी सबैसँग सपना र रहर हुन्छन् । सपना सबैले देख्छन् । समयसँगै हिड्दै जाँदा कति सपना अधुरा र कयौं रहर अपुरा नै हुन्छन्, यो...

  २०७७ माघ २८ गते १४:५९     विकासन्युज

काठमाडाैं । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था भएकामा सेवाग्राहीलाई...

  २०७७ माघ २८ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जुम्लामा आफ्नोे ‘आधिकारीक रिटेल आउटलेट’ सुरु गरेको छ । उक्त नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा...

  २०७७ माघ २७ गते १७:३७     विकासन्युज

काठमाडाैं । इटालीयन ब्राण्ड बेनेलीकाे नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएकाे छ । नेपालमा पहिलो पटक बेनेलीकाे उक्त माेडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएकाे छ । यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को...

  २०७७ माघ २६ गते १३:२४     विकासन्युज

काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद...

  २०७७ माघ २६ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुण्डाई एक्सचेन्ज अफर देशभर सुरु गरेकेा छ । कम्पनीले सोमबारदेखि लागु हुनेगरी हुण्डाई एक्सचेन्ज अफर सुरु गरेकाे हाे । उक्त एक्सचेन्ज अफर फाल्गुन २ गते आइतबार साँझ ५...

  २०७७ माघ २६ गते ८:५२     विकासन्युज

काठमाडाैं । नयाँ चालक अनुमतिपत्र(लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले...

  २०७७ माघ २२ गते १०:१७     विकासन्युज

काठमाडाैं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् । गुगलसँगको ६...