अटो

  २०७७ चैत ७ गते ११:२२     विकासन्युज

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले शुक्रबारबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्री शुरू गरेको छ । कम्रपनीले साे माेटरसाइकलकाे बिक्री शुरू गरेसँगै...

  २०७७ चैत ५ गते १९:२१     विकासन्युज

काठमाडौं । यामाहा नेपालले आज (चैत ५ गते) देखि महा एक्स्चेञ्ज मेला शुरु गरेको छ । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा आजदेखि चैत ११ गतेसम्म उक्त मेला गर्न लागेको हो । मेलामा यामाहाले जुनसुकै ब्राण्डका पुराना...

  २०७७ चैत ५ गते १७:४८     विकासन्युज

काठमाडौं । केटिएमले बहु प्रतिक्षित केटिएम २५० एड्भेन्चर बाइक लन्च गरेको छ । देशभरका केटिएमका डिलरमा यसको बुकिङ्ग खुला गरिएको छ । कम्पनीले केटिएम विश्वको एक नम्बर मोटरसाइकल दावी गरेको छ । यसको मूल्य...

  २०७७ चैत ५ गते ९:२७     विकासन्युज

काठमाडौं । हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डका साथै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका म्यानेजिङ डाईरेक्टर जिन सेओङ...

  २०७७ चैत ४ गते १०:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स’को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ...

  २०७७ चैत ३ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले ललितपुरकाे बालकुमारीमा आउँदो आइतबार अर्थात चैत ८ गते आफ्नो विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको छ । ग्राहकलाई उत्कृष्ट सेवा दिन...

  २०७७ चैत २ गते ९:४७     विकासन्युज

काठमाडौं । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड के ले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ । यस अफरबाट...

  २०७७ चैत १ गते १९:५८     विकासन्युज

काठमाडाैं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका...

  २०७७ चैत १ गते १७:१०     विकासन्युज

काठमाडौं । मोटोकर्पले आइतबार नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर भित्राएकाे छ । लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हिरो एक्स्ट्रिम...

  २०७७ फागुन २८ गते १९:३३     विकासन्युज

काठमाडौं । हार्टफार्ड इण्डष्ट्रीयल कम्पनी लिमिटेडको ताईवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरकमा इग्निसन अटो प्रालि नियुक्त भएको छ । इग्निसन अटो प्रालिले नेपाल भरी नै आफ्ना डिलर नेटवर्क मार्फत...

  २०७७ फागुन २८ गते १९:०७     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले इटहरीमा पाँच वटा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु फागुन २८ गते...

  २०७७ फागुन २७ गते १५:४०     विकासन्युज

काठमाडौं । फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ...

  २०७७ फागुन २७ गते १४:००     विकासन्युज

काठमाडौं । गत मंगलबार सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले पाँच वटा नयाँ गाडीहरु सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ ब्राण्डका परिष्कृत गाडी सार्वजनिक...

  २०७७ फागुन २६ गते १०:४२     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एण्ड सप्लायर्स’ को उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो...

  २०७७ फागुन २६ गते १०:०९     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै मोडललाई बीएस ६ इन्जिनमा नेपाल भित्र्याएको छ । मंगलबार सोल्टी होटलमा आयोजित कार्यक्रममा कम्पनीले एच ५, टियागो, टिगोर, नेक्सन र अल्ट्रोजको बीएस ६ मोडल...

  २०७७ फागुन २५ गते १४:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । एमएडब्लु जेसीबीले सोमबार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा...

  २०७७ फागुन २५ गते ११:०९     विकासन्युज

काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतकाे विवेक अटोमोबाइलसले १११ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको ‘विमन्स डे राइड’ कार्यक्रम सम्पन्न भएकाे छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना दुगड...

  २०७७ फागुन २५ गते ९:५४     विकासन्युज

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू आईएमटी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनुकाे साथै ८३...

  २०७७ फागुन २३ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आकर्षक नयाँ डिजाइनमा अप्रिलियाको स्कूटर उपलब्ध हुने भएको छ । पियाजियो र एम.भी.दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर उपलब्ध गराउन लागेको हो । नेपालका सबै डिलरमा ४ लाख ९...

  २०७७ फागुन २२ गते १६:३७     विकासन्युज

काठमाडाैं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउन लागेको हो । कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हाँस्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई...