अटो

  २०७७ पुष २३ गते १२:००     विकासन्युज

काठमाडौं । वाहईट लाेटस मोटर्सले प्याेर ईभी ब्राण्डको भारतीय स्कुटर नेपालमा लन्च गरेको छ । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो । प्युर इभी आइआइटी हैदरबादले भारतको हैदारबादमा बनाएको...

  २०७७ पुष २० गते १०:३२     विकासन्युज

काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । आइतबार बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे । उक्त...

  २०७७ पुष १९ गते १४:१८     विकासन्युज

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन(वाडा)बीच शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधिहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनुपर्ने...

  २०७७ पुष १३ गते १६:४२     विकासन्युज

काठमाडौं ।  सिप्रदी ट्रेडिङ्गकाे गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच साेमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएको हाे...

  २०७७ पुष १२ गते ११:१३     विकासन्युज

काठमाडौं । टेकुमा मल्टी ब्राण्ड शोरुमा बाइकर्स मार्ट खुलेको छ । शुक्रबारदेखि सेवा दिने उदेश्यको साथ उक्त शोरुम खुलेको हो । शोरुममा विभिन्न सात ब्राण्डका बाइकहरु पाइने बाइकर्स मार्टका प्रबन्ध निर्देशक गौरव कुमार पाठकले...

  २०७७ पुष ११ गते ९:२४     विकासन्युज

काठमाडौं । नेपाली सडकमा कुद्ने कियाको मिड-एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले...

  २०७७ पुष १० गते १६:०८     विकासन्युज

काठमाडाैं । नेपालकाे लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले बेस्ट कार बेस्ट डिल याेजना ल्याएकाे छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजना अन्तर्गत ग्राहकहरुले मासिक...

  २०७७ पुष २ गते १९:१७     विकासन्युज

काठमाडाैं । मुलुककै अग्रणी अटोमोबाइल कम्पनी मध्येको एक, जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तिन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागिरहेको छ। विश्वबिख्यात मलेशियाली...

  २०७७ पुष २ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एम भि अगष्टा...

  २०७७ मंसिर २८ गते १८:१६     विकासन्युज

काठमाडाैं । नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ। नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा कम्पनीले उक्त अटो...

  २०७७ मंसिर २४ गते १९:५२     विकासन्युज

काठमाडौं । जीओ अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख...

  २०७७ मंसिर २२ गते २०:१०     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्स प्राइभेटले उच्चस्तरीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउने भएको छ । शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले उक्त गाडि नेपाल भित्र्याउन लागेको हो । प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा...

  २०७७ मंसिर २२ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुममा कम्पनीले बिएमडब्ल्यू गाडीकाे बिक्री सुरु गरेको हाे । जर्मन...

  २०७७ मंसिर १९ गते १६:३८     विकासन्युज

काठमाडौं । मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ । मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो...

  २०७७ मंसिर १८ गते १७:४९     विकासन्युज

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी नेपाली बजारमा ल्याउँदै छ । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुमध्ये साँग्रिला मोटर्सले  सिट्रोन एसयूभी बजारमा ल्याउने भएकाे हाे । ग्रुप पीएसए, फ्रान्सले आफ्नो...

  २०७७ मंसिर १८ गते १७:१७     विकासन्युज

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ...

  २०७७ मंसिर १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल कोभिड–१९ को बद्लीदों परिस्थितीलाई सहज बनाउनको लागि ‘किल्क टु बाइ’ सेवाकाे सुरुवात गरेकाे छ ।  यस माध्यम मार्फत ग्राहकहरुले सजिलै अनलाइनबाट आफुलाई...

  २०७७ मंसिर १५ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेकाे छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा...

  २०७७ मंसिर ७ गते १८:३३     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब-कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाल भित्र्याएको हो । कम्पनीले केहीअघि सोनेटको...

  २०७७ कार्तिक २८ गते १७:०५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोन(प्रोटोन मलेसिया)का गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा...