अटो

  २०७९ जेठ ९ गते १८:४९     विकासन्युज

काठमाडौं । यामाहाको सुविधासम्पन्न बाइक आर १५ आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । याे बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीले जनाएको...

  २०७९ जेठ ९ गते १८:२२     विकासन्युज

काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा लन्च गरेको छ । यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल...

  २०७९ जेठ ९ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपालका लागि बिवाइडी अटो उद्योग कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार हरिवंश आचार्य नियुक्त भएका छन् । कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले आचार्यलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । कलाकार आचार्यले विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावीकारी...

  २०७९ जेठ ८ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नयाँ स्किम ल्याएको हो । यस स्किम अन्तर्गत लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान...

  २०७९ जेठ ८ गते १०:३०     विकासन्युज

काठमाडौं । आइएमई मोटर्स हाइएस्ट बिजनेस ग्रोथ अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त...

  २०७९ जेठ ४ गते १३:२५     विकासन्युज

काठमाडौं । आयात गर्न नपाएका व्यवसायीले आफूसँग स्टक रहेका गाडी पनि विक्री गर्न नपाएको गुनासो गर्न थालेका छन् । गाडी खरिद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध नगराउँदा स्टक गाडीको पनि विक्री...

  २०७९ जेठ ४ गते १०:४९     विकासन्युज

काठमाडौं । सुजुकी गाडीका लागि नेपालको आधिकारिक विक्रेता चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै एसेम्बल गरी उत्पादन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपालमै गाडी एसेम्बल गरी उत्पादन गर्नको लागि सीजी अटोमोटिभ इन्डस्ट्रिज प्रालि नामक...

  २०७९ जेठ ३ गते १७:५२     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागुहुने गरी सार्वजनिक यातायातकोे भाडा बढाएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको...

  २०७९ जेठ २ गते १३:३५     विकासन्युज

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीबाहेकलाई महंगा गाडी खरिदमा रोक लगाउन सर्वसाधारणको सुझाव छ । अर्थमन्त्रालयलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि सुझाव दिँदै सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाहेक अरुलाई महंगा तथा बिलासी गाडी किन्न रोक...

  २०७९ वैशाख २९ गते १०:३२     विकासन्युज

काठमाडौं । यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डमा आयोजना गरेकाे ‘महा एक्सचेञ्ज मेला’ को...

  २०७९ वैशाख २८ गते १८:२१     विकासन्युज

काठमाडौं । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ। अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री...

  २०७९ वैशाख २८ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच...

  २०७९ वैशाख १६ गते १३:०८     विकासन्युज

काठमाडौं । यामाहाको ‘महा एक्सेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित उक्त मेला वैशाख २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यस महा एक्सचेन्ज...

  २०७९ वैशाख १५ गते १२:००     विकासन्युज

काठमाडौं । नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पूरा भएको छ। एमभी दुगड ग्रुपले नेपालमा उक्त ट्रयाक्टर भित्र्याएको हो । एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स् प्रालिका १५० जनाभन्दा बढी कर्मचारीको उपस्थितिमा...

  २०७९ वैशाख १४ गते १३:४२     विकासन्युज

काठमाडौं । एमएब्लु इन्टरप्राइजेज प्रालि नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ताले नयाँ योजना ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’ घोषणा गरेको छ । यस योजनामा ग्राहकहरूले मात्र १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व...

  २०७९ वैशाख १३ गते १०:३४     विकासन्युज

नेपालमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै सरकारले अतिआवश्यक बाहेकका वस्तुको आयातमा रोक लगाएको छ । गत चैत २१ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर अतिआवश्यक वाहेकका वस्तुको...

  २०७९ वैशाख १२ गते १७:४२     विकासन्युज

काठमाडौं । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्रको पुरस्कार राशि आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले चिठ्ठामार्फत नगद पुरस्कार पाउने...

  २०७९ वैशाख १२ गते १५:३०     विकासन्युज

काठमाडौं । नेपालका लागि विवाइडी अटो इन्डस्ट्रिको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट विवाइडी इसिक्स इलेक्ट्रिक एसयुभी सञ्चालनका लागि सम्झौता गरेको छ ।...

  २०७९ वैशाख १२ गते १०:३७     विकासन्युज

काठमाडौं । तपाई नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो, अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने...

  २०७९ वैशाख ८ गते १४:४०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर...