अटोमोबाईल

२०७३ माघ १२ गते १८:०५

काठमाडौं, १२ माघ । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार नयाँ स्किम- ‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट...

२०७३ माघ १० गते ७:५०

काठमाडौं १०, माघ । वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाईने भएको छ। त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ।...

२०७३ माघ ७ गते १६:५०

काठमाडौं, ७ माघ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा तालिम सहितको वर्कसप अन इनह्यान्सिङ ट्याक्स स्किलतालिम सम्पन्न भएको छ । शुक्रबार  काठमाडौको ग्राण्ड होटलमा नाडाका निमित्त अध्यक्ष शम्भुप्रसाद दाहालको सभापतित्वमा यो कार्यक्रम सम्पन्न...

२०७३ माघ ७ गते १३:३४

काठमाडौं, ७ माघ । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले ग्राहकको सुबिधाको लागि काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त आउटलेटबाट टोयोटाको आधिकारीक जेनियुन पार्टसहरु मात्र बिक्री हुने छन् । कम्पनीले...

२०७३ माघ ६ गते ८:१८

काठमाडौं ६, माघ । यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन...

२०७३ माघ १ गते ८:१५

काठमाडौं १, माघ । को १ झ २३५ नम्बरको आधा रातो आधा निलो रंगले पोतिएको गाडी मोरङ सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो। जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी ढुक्कै छुट्टाइदिएको छ। त्यसैले गाडीमा...

२०७३ पुष २६ गते १८:०६

काठमाडौं, २६ पुस । अग्नि ग्रुप अन्तर्गतको भारतकै अग्रणी अटोमाबाइल उत्पादक कम्पनी महिन्द्राको विदुयुतीय कार ‘इटुओ स्पोर्टजेड’ नेपाली बजारमा भित्रिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस कारको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ...

२०७३ पुष २४ गते १५:०४

दमौली, २४ पुस । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर मोडर्न अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर...

२०७३ पुष २२ गते ७:४१

काठमाडौं २२, पुस । यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल)परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्कका आठ (८) आकारको वृत्तबाट शुरु भई यु घुम्ती, उकालो र...

२०७३ पुष १९ गते ८:०२

काठमाडौं १९, पुस । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान)सुरु गरेको दुई दिनमा (आइतबार–सोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। यो साता ९पुस १७ देखि २३ सम्म० बा।२ज ३००० देखि...