रुसमा कार बिक्री ७८.५ प्रतिशतले घट्यो

  २०७९ वैशाख २८ गते १८:२१     विकासन्युज

काठमाडौं । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ।

अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको जनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.