सरकार राजश्वमुखी बन्दा समस्या देखियो, निजी क्षेत्र दोषी छैन : शेखर गोल्छा

  २०७९ वैशाख २१ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकन अध्यक्ष शेखर गोल्छाले सरकार राजश्वमुखी बन्दा अहिलेको समस्या सिर्जना भएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले अहिले अर्थतन्त्रमा आएको समस्याको दोषी निजी क्षेत्र नभएको पनि बताए ।

गोल्छाले आयात बढ्नुमा निजी क्षेत्रभन्दा बढी सरकारी नीति दोषी रहेको आरोप पनि लगाए ।

यस्तै उनले बैंकको कर्जा प्रवाह सही ठाउँमा गएको छ वा छैन भनेर नियाकमले हेर्नू पर्ने बताए । गोल्छाले नेपालको अवस्थालाई श्रीलंकासँग तुलना गर्न नहुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.