प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता

  २०७८ जेठ १६ गते ११:२९     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो ।

बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.