टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, अब कति बजेसम्म हुन्छ ?

  २०७७ भदौ १४ गते १५:३५     विकासन्युज

काठमाडौं । आइतबार टीएमएसमा देखिएको समस्या समाधान भएको छ । उक्त समस्या समाधान भएसँगै दिउँसो ३ बजेर १५ मिनेटपछि आइतबारको सेयर कारोबार पुनः शुरु भएको छ ।

यससँगै आइतबार ५ बजेर १५ मिनेटसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । टीएमएसमा प्राविधिक समस्या देखिएपछि नेप्सेले केही समयको लागि सेयर कारोबार बन्द गरेको थियो । समस्या समाधान भएसँगै नेप्सेले कारोबार अवधि थपेर सवा ५ बजेसम्म कारोबार सुचारु गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचारः

टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.